• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मचाडो–ट्रम्प पहिलो भेट, नोबेल शान्ति पुरस्कार हस्तान्तरण

metakhabar by metakhabar
२ माघ २०८२,
0
मचाडो–ट्रम्प पहिलो भेट, नोबेल शान्ति पुरस्कार हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भेनेजुएलाकी विपक्षी नेतृ मारिआ कोरिना मचाडोले बिहीवार ह्वाइटहाउसमा भएको एक बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएकी छन् ।

‘मलाई लाग्छ आज हामी भेनेजुएलालीका लागि ऐतिहासिक दिन हो,’ ट्रम्पलाई भेटेर फर्केपछि उनले भनिन्। उनीहरूबीच पहिलो पटक प्रत्यक्ष भेट भएको हो ।

अमेरिकी सेनाले कराकसमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको र लागुपदार्थ तस्करीबारे मुद्दा चलाएको केही सातापछि भेट भएको हो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनीप्रति कृतज्ञता व्यक्त गर्दै सो पुरस्कार प्राप्त गर्नु ‘आपसी सम्मानको अद्भुत सङ्केत’ भएको बताए।

सन् २०२४ को व्यापक रूपमा प्रतिस्पर्धात्मक भएको चुनावमा विजयी भएको दाबी गर्ने मचाडोलाई अमेरिकी राष्ट्रपतिले भेनेजुएलाको नयाँ नेताको रूपमा समर्थन गर्न अस्वीकार गरेका छन्।

ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रप्रमुख मदुरोकी पूर्वउपराष्ट्रपति डेल्सी रोड्रिगेससँग काम गरिरहेका छन्।
तर उनले मचाडोलाई भेट्नु ‘ठूलो सम्मान’ भएको बताउँदै उनलाई ‘निकै कुरा झेलेकी अद्भुत महिला’ भनेर सम्बोधन गरे।

ह्वाइटहाउसबाट निस्केपछि मचाडोले बाहिरपट्टि गेटमा भेला भएका समर्थकहरूलाई स्पेनिस भाषामा “हामी राष्ट्रपति ट्रम्पमा भर पर्न सक्छौँ’ भनेको एसोसिएटेड प्रेसले जनाएको छ।

‘मैले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको पदक प्रस्तुत गरेँ,’ मचाडोले पत्रकारहरूलाई भनिन्।

उनले त्यसलाई ‘हाम्रो स्वतन्त्रताप्रतिको उनको अद्वितीय प्रतिबद्धताको मान्यता’ भनेर उल्लेख गरिन्।
नोबेल शान्ति पुरस्कार पाउने आफ्नो चाहनाका बारेमा बारम्बार बोल्ने ट्रम्पले मचाडोलाई उक्त पुरस्कार दिइँदा असन्तुष्टि व्यक्त गरेका थिए। ती विपक्षी नेत्रीले भने गत वर्षको त्यस सम्मान स्वीकार गर्ने निर्णय गरेकी थिइन्।

बीबीसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिआ कोरिना मचाडोले बिहीवार ह्वाइटहाउसमा भएको एक बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएकी छन् ।

‘मलाई लाग्छ आज हामी भेनेजुएलालीका लागि ऐतिहासिक दिन हो,’ ट्रम्पलाई भेटेर फर्केपछि उनले भनिन्। उनीहरूबीच पहिलो पटक प्रत्यक्ष भेट भएको हो ।

अमेरिकी सेनाले कराकसमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको र लागुपदार्थ तस्करीबारे मुद्दा चलाएको केही सातापछि भेट भएको हो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनीप्रति कृतज्ञता व्यक्त गर्दै सो पुरस्कार प्राप्त गर्नु ‘आपसी सम्मानको अद्भुत सङ्केत’ भएको बताए।

सन् २०२४ को व्यापक रूपमा प्रतिस्पर्धात्मक भएको चुनावमा विजयी भएको दाबी गर्ने मचाडोलाई अमेरिकी राष्ट्रपतिले भेनेजुएलाको नयाँ नेताको रूपमा समर्थन गर्न अस्वीकार गरेका छन्।

ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रप्रमुख मदुरोकी पूर्वउपराष्ट्रपति डेल्सी रोड्रिगेससँग काम गरिरहेका छन्।
तर उनले मचाडोलाई भेट्नु “ठूलो सम्मान“ भएको बताउँदै उनलाई “निकै कुरा झेलेकी अद्भुत महिला“ भनेर सम्बोधन गरे।

ह्वाइटहाउसबाट निस्केपछि मचाडोले बाहिरपट्टि गेटमा भेला भएका समर्थकहरूलाई स्पेनिस भाषामा “हामी राष्ट्रपति ट्रम्पमा भर पर्न सक्छौँ“ भनेको एसोसिएटेड प्रेसले जनाएको छ।

‘मैले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको पदक प्रस्तुत गरेँ,’ मचाडोले पत्रकारहरूलाई भनिन्।

उनले त्यसलाई ‘हाम्रो स्वतन्त्रताप्रतिको उनको अद्वितीय प्रतिबद्धताको मान्यता’ भनेर उल्लेख गरिन्।
नोबेल शान्ति पुरस्कार पाउने आफ्नो चाहनाका बारेमा बारम्बार बोल्ने ट्रम्पले मचाडोलाई उक्त पुरस्कार दिइँदा असन्तुष्टि व्यक्त गरेका थिए। ती विपक्षी नेत्रीले भने गत वर्षको त्यस सम्मान स्वीकार गर्ने निर्णय गरेकी थिइन्।

Previous Post

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Next Post

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

metakhabar

metakhabar

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In