• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः पायल्स रोग र यसबाट बच्ने उपाय

by
१७ माघ २०७९,
0
हेल्थ टिप्सः पायल्स रोग र यसबाट बच्ने उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिसा गर्दा रगत बग्ने पीडादायक यो समस्यामा मलद्वार चिलाउने र दुख्ने हुँदा राम्ररी बस्न समेत गाह्रो हुने गर्दछ । यसमा मलद्वार वरिपरिको नशा सुन्निने हुँदा मलद्वारभित्र र बाहिर सुन्निने गर्दछ । पुरुष र महिला दुवैमा यो समस्या देखिने भए तापनि यो समस्या धेरै जसो महिलाहरुमा हुने गर्दछ । यसलाई मलाशयको स्फीत शिरा भन्दा पनि उचित हुन्छ । किनकि मलाशयको भित्र वा बाहिरको नशा फुलेर यो समस्या उत्पन्न हुने गर्दछ ।

यो रोग विशेष गरी अति मसालेदार खाना खानु, अति गरिष्ठ एवं उत्तेजक भोजन सेवन गर्नु, लगातार कब्जियतको समस्या रहनु, दिसा गर्न मन लाग्दा लामो समयसम्म दिसालाई रोक्नु, दिसा गर्दा बढी बल प्रयोग गर्नु, दिसा गरेपछि तातोपानीले मलद्वार धुनु, विभिन्न औषधीको साइड इफेक्ट हुनु, खानामा फलफूल तरकारी र सलादको कमी हुनु, निद्रा नपुग्नु, मानसिक तानव हुनु लगायत गर्भवती महिलालाई यो समस्या हुने सम्भावना रहन्छ ।

यस रोगबाट बच्नका लागि कब्जियत हटाउनु सबैभन्दा महत्वपूर्ण मानिन्छ । जसका लाग आवश्यक योगाआसनहरु र भोजनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यो समस्यामा फाइदा पु¥याउने केही भोजनहरुको बारेमा जानौँ —

— भिटामिन सी र ई बायोफ्लेभनोइडयुक्त खाना प्रशस्त खानाले मलद्वारबाट रगत बग्ने समस्यामा लाभ पु¥याउँछ । यस्ता खानाहरु अमिलो जातको फलफूल, बन्दा, चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, बियाँ (फर्सी, सूर्यमुखी), ओखर, देशीबदाम, काजु, पेश्ता हुन् ।
— दैनिक भोजनमा प्रशस्त फलफूल र तरकारीहरुको सेवन गर्नुपर्दछ ।
— फलफूल अन्तर्गत मेवा, स्याउ, नासपाती र सुकेका फलफूल अन्तर्गत अन्जिर, दाख, नरिवल आदि लाभदायक मानिन्छ ।
– चोकर सहितका अन्नहरु यो समस्यामा उपयोगी हुने हुँदा जौको पोरिज, गहुँको रोटी आदि सेवन गर्नुपर्दछ ।
— भिटामिन बी युक्त खाना (केरा, बन्दा, दूध, अण्डा, गहुँको चोकर आदि) पनि अल्काईमा फाइदाजनक मानिन्छ ।
— दैनिक भोजनमा चिल्लो पदार्थ ५० ग्राम भन्दा ज्यादा सेवन गर्नु यो समस्यामा राम्रो मानिदैन ।
— दैनिक २–३ लिटर पानी र फलफूलको जुस पिउँदे गर्नुपर्दछ ।
— गाँजरको जुस र नरिवल पानीले फाइदा पु¥याउँछ ।
— माछा, मासु, अण्डा, चीज, सेतो चिनी, सेतो चामल र यसका परिकारहरु खान वर्जित गरिन्छ ।
— चिल्लो र तारेभुटेका खाना पनि नखानु वेश हुन्छ ।
— चिया र कफीको ज्यादा सेवन यो समस्यामा राम्रो मानिन्न ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

प्रचण्डलाई माधव नेपालले बुझाएको ज्ञापनपत्रः देशको आर्थिक क्षेत्रको सुधारका लागि व्यावस्थापन

Next Post

पाकिस्तानमा भएको बम विस्फोटमा २८ जनाको मृत्यु, डेढ सय जना घाइते

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
पाकिस्तानमा भएको बम विस्फोटमा २८ जनाको मृत्यु, डेढ सय जना घाइते

पाकिस्तानमा भएको बम विस्फोटमा २८ जनाको मृत्यु, डेढ सय जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In