• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

    मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

    वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

    वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

    जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

    जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

metakhabar by metakhabar
२४ पुस २०८२,
0
ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो

Houses covered by snow are seen on the coast of a sea inlet at Nuuk, Greenland, Friday, March 7, 2025. (AP Photo/Evgeniy Maloletka)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज–धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहनुभएको ह्वाइट हाउसले मङ्गलबार पुष्टि गरेको छ । यस घोषणाले डेनमार्क, नाटो सदस्य राष्ट्रहरू र अमेरिका भित्र राजनीतिक क्षेत्रमा विवाद उत्पन्न गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ग्रिनल्यान्ड अधिग्रहणलाई अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकता भएको बताउँदै राष्ट्रपति र उहाँको टोलीले यसका लागि सबै विकल्पबारे छलफल गरिरहेको र आवश्यक परे अमेरिकी सेनाको प्रयोग राष्ट्रपतिको अधिकारभित्र पर्ने स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार, रुस र चीनजस्ता विरोधी शक्तिहरूले आर्कटिकमा प्रभाव बढाउन सक्ने भएकाले अमेरिकी योजना रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।

वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पको प्राथमिक विचार भने डेनमार्कबाट ग्रिनल्यान्ड खरीद गर्नु हो, जसले तत्काल सैन्य आक्रमणको सङ्केत नदिने जनाएको छ । यद्यपि डेनमार्कले टापुमा बलपूर्वक कब्जा गर्ने कुनै पनि कदमले नाटो गठबन्धनको सुरक्षा संरचना र दशकौँदेखिको ट्रान्साटलान्टिक सम्बन्धलाई गम्भीर खतरा पुर्‍याउने चेतावनी दिएको छ । नाटोको धारा ५ ले सदस्य राष्ट्रमाथि आक्रमण भएमा समग्र सुरक्षा सुनिश्चित गर्ने वाचा गरेको हुँदा ग्रिनल्यान्डमाथि सैन्य कारबाहीले गठबन्धनलाई परीक्षणमा राख्ने विश्लेषकहरूको भनाइ छ ।

ग्रिनल्यान्डमा हाल अमेरिकी सेनाका करिब १५० जना कर्मचारी तैनाथ छन् र स्थानीय टापुबासी तथा व्यावसायिक सङ्घहरूले ट्रम्पको प्रस्ताव अस्वीकार्य र असभ्य भएको प्रतिक्रिया दिएका छन् । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले टापुको भविष्य केवल त्यहाँका ५७ हजार बासिन्दाले निर्णय गर्ने भन्दै यसमा कुनै बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

फ्रान्स, बेलायत, जर्मनी, इटाली, पोल्यान्ड र स्पेनसहितका युरोपेली नेताहरूले डेनमार्कसँग मिलेर ‘सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सिमानाको अलङ्घनीयता’ को रक्षा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पका दूतहरूसँग संवाद गर्दै विवाद कम गर्ने प्रयास गर्नुभएको छ ।

अमेरिकाभित्रै पनि डेमोक्रेट र केही रिपब्लिकन सांसदहरूले ट्रम्पको सैन्य विकल्पलाई गैरजरुरी र खतरनाक भन्दै विरोध जनाएका छन् । एरिजोनाका डेमोक्रेट सिनेटर रुबेन गालेगोले ट्रम्पलाई ग्रिनल्यान्डमा आक्रमण गर्नबाट रोक्ने प्रस्ताव पेश गर्ने वाचा गर्नुभएको छ । रिपब्लिकन नेता माइक जोनसन, जेरी मोरान र डन बेकनले समेत यस कदमलाई मूर्खतापूर्ण र नाटोको पतन निम्त्याउने चेतावनी दिनुभएको छ ।

विश्लेषकहरूका अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने योजना, भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरोको कब्जा र आर्कटिक क्षेत्रमा खनिज तथा रणनीतिक स्रोतहरूको महत्त्वले संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव र सुरक्षा सन्तुलनमा नयाँ चुनौतीहरू सिर्जना गरेको छ । यसले दुई पक्षबीच सम्बन्ध तनावपूर्ण बनाएको र सुरक्षा रणनीतिमा असुरक्षा बढाएको विश्लेषकहरूले बताएका छन् ।

Previous Post

अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल

Next Post

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

metakhabar

metakhabar

सम्बन्धित खबर

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?
फिचर-ब्यानर

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

१ फाल्गुन २०८२,
मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस
फिचर-ब्यानर

मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

१ फाल्गुन २०८२,
वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था
फिचर-ब्यानर

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

१ फाल्गुन २०८२,
जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु
फिचर-ब्यानर

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

१ फाल्गुन २०८२,
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
फिचर-ब्यानर

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

१ फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१ फाल्गुन २०८२,
Load More
Next Post
खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In