• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ग्रीनल्याण्ड प्रकरणमा डेनमार्क र युरोपको कडा प्रतिक्रिया, नेटो गठबन्धन ध्वस्त हुने चेतावनी

metakhabar by metakhabar
२३ पुस २०८२,
0
ग्रीनल्याण्ड प्रकरणमा डेनमार्क र युरोपको कडा प्रतिक्रिया, नेटो गठबन्धन ध्वस्त हुने चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको हुनुपर्ने भन्दै कब्जा गर्ने संकेत दिएपछि डेनमार्कसहित युरोपेली देशले कडा प्रतिक्रिया दिएका छन् ।

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले अमेरिकाले ग्रिनल्याण्डलाई आफूमा गाभ्ने प्रयास गरेमा नेटो सैन्य गठबन्धन ध्वस्त हुने चेतावनी दिएकी छन् । एक टिभी अन्तर्वार्तामा फ्रेडरिक्सनले अमेरिकाले कुनै पनि नेटो सदस्य देशविरुद्ध सैन्य कारबाही गरेमा सम्पूर्ण नेटो प्रणाली ध्वस्त हुने चेतावनी दिएकी हुन् ।

फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन र बेलायतका नेताहरूले पनि ग्रिनल्याण्ड आफ्ना जनताको भएको स्पष्ट बताएका छन् । ग्रिनल्याण्डको बारेमा कुनै पनि निर्णय लिने अधिकार केवल ग्रिनल्याण्ड र डेनमार्कलाई मात्र रहेको उनीहरुको भनाई छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार ग्रीनल्याण्डलाई आफूमा गाभ्ने बारेमा कुरा गरेपछि यो विषय फेरी चर्किएको छ । भेनेजुएलामा भएको आक्रमणको बारेमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले २० दिनमा ग्रिनल्याण्डको बारेमा छलफल गर्ने बताएका थिए ।

उनले पहिले पनि ग्रिनल्याण्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने बारेमा धेरै पटक बोलिसकेका छन् । ग्रिनल्याण्ड डेनमार्कको स्वायत्त क्षेत्र हो, जुन नेटोको पनि हिस्सा हो । ट्रम्पले सैन्य कारबाहीको सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् ।

डेनमार्क र ग्रिनल्याण्ड डेनमार्क राज्यको हिस्सा हुन् । डेनमार्क राज्य र संयुक्त राज्य अमेरिका दुवै नाटोका सदस्य हु न्। नाटोले यी देशहरूको सार्वभौमिकता र सुरक्षाको ग्यारेन्टी दिन्छ । यस सन्धि अन्तर्गत, एउटा सदस्य देश विरुद्धको सैन्य कारबाहीलाई सम्पूर्ण गठबन्धनमाथि आक्रमण मानिन्छ । अमेरिकाको डेनमार्क र ग्रीनल्याण्डसँग घनिष्ठ सम्बन्ध छ । डेनमार्क नाटोको संस्थापक सदस्य हो । १९५१ को रक्षा सम्झौताले संयुक्त राज्य अमेरिकालाई ग्रीनल्याण्डमा सैन्य आधार कायम राख्न अनुमति दिन्छ । दुवै देशले सुरक्षा, विज्ञान, वातावरण र व्यापारमा सहकार्य गर्छन् ।

यसैबीच ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स-फ्रेड्रिक निल्सनले अमेरिकी राष्ट्रपतिले ग्रीनल्याण्डलाई भेनेजुएलासँग जोडेर सैन्य हस्तक्षेपको बारेमा गरेको कुरा गलत मात्र होइन हाम्रा जनताको लागि अनादरपूर्ण पनि भएको प्रतिक्रिया दिएका छन् । निल्सनले भनेका छन्- ‘म सुरुदेखि नै शान्त र स्पष्ट रूपमा भन्न चाहन्छु, आतंक वा चिन्ताको कुनै कारण छैन ।’

धेरै प्रमुख युरोपेली देशका नेताहरूले ग्रीनल्याण्डको बारेमा संयुक्त विज्ञप्ति जारी गरेका छन् । फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन, बेलायत र डेनमार्कका नेताहरूले आर्कटिक क्षेत्र (ग्रिनल्याण्ड वरपरको क्षेत्र) को सुरक्षा युरोपको लागि महत्त्वपूर्ण छ र यसले विश्वव्यापी सुरक्षालाई असर गर्छ गर्ने बताएका छन् ।

नेताहरूले नाटोले पहिले नै आर्कटिक क्षेत्र यसको लागि महत्त्वपूर्ण रहेको बताएको छ भन्दै फलस्वरूप, युरोपेली देशहरूले त्यहाँ आफ्नो उपस्थिति बढाइरहेको उल्लेख गरेका छन् । आर्कटिक सुरक्षित गर्न र कुनै पनि खतरालाई रोक्न थप गतिविधिहरू र लगानीहरू गरिँदै छन्। ग्रीनल्याण्डसँगै डेनमार्क पनि नाटोको हिस्सा हो ।

भेनेजुएलामा अमेरिकी कारबाहीको लगत्तै, ह्वाइट हाउसका वरिष्ठ अधिकारी स्टीफन मिलरकी श्रीमती केटी मिलरले सामाजिक सञ्जालमा अमेरिकी झण्डाले रंगिएको ग्रीनल्याण्डको नक्सा पोस्ट गरिन्, जसले विवादलाई अझ चर्काएको छ । मिलरले आफ्नो पोस्टको क्याप्सन लेखेकी छन्- ‘चाँडै ।’ यसले ग्रीनल्याण्ड र डेनमार्कको अमेरिकी विलयको डर बढाएको छ । ट्रम्पले लामो समयदेखि राष्ट्रिय सुरक्षा, खनिज स्रोत र आर्कटिक क्षेत्रमा रुस-चीन गतिविधिहरूलाई उद्धृत गर्दै ग्रीनल्याण्डको अमेरिकी विलयको वकालत गर्दै आएका छन् । मार्चको सुरुमा, अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले ग्रीनल्याण्डमा रहेको अमेरिकी सैन्य अड्डा भ्रमण गरे र डेनमार्कलाई त्यहाँ कम लगानी गरेको आरोप लगाएका थिए ।

Previous Post

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

Next Post

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In