• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्देशक पाण्डेको ‘को-हजबेन्ड’ पेरिसमा हुने चलचित्र महोत्सवमा छनोट

metakhabar by metakhabar
२२ पुस २०८२,
0
निर्देशक पाण्डेको ‘को-हजबेन्ड’ पेरिसमा हुने चलचित्र महोत्सवमा छनोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। विश्व चर्चित नेपाली वृत्तचित्र ‘को-हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने १२औँ एथनोग्रा चलचित्र महोत्सवमा छनोट भएको छ । निर्देशक गणेश पाण्डेद्वारा निर्देशन गरिएको उक्त वृत्तचित्र (डकुमेन्ट्री फिल्म) पेरिसमा हुने चलचित्र महोत्सवमा छनोट भएको हो ।

अमेरिकामा रहेको चलचित्रको आधिकारिक वितरण संस्था डक्युमेन्ट्री एजुकेसनल रिसोर्सेजले उक्त वृत्तचित्र महोत्सवका लागि छनोट भएको जनाएको हो । निर्देशक गणेश पाण्डेले आगामी अप्रिल २ तारिखदेखि ५ तारिखसम्म पेरिसमा हुने महोत्सवमा सहभागी हुन पत्राचार भइसकेको जानकारी दिनुभयो । विश्वभरमा नेपाली वृत्तचित्रलाई चिनाउँदै आएको को-हजबेन्ड’ यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय मञ्चमा पुरस्कार र प्रशंसा प्राप्त गरिसकेको छ ।

अन्तरराष्ट्रिय फिल्म महोत्सव (निफ)मा नेपालले प्रथम पुरस्कार जितेपछि विश्वका प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सवमा छनोट हुनु नेपाली वृत्तचित्र क्षेत्र र यससँग जोडिएका व्यक्तिका लागि महत्वपूर्ण उपलब्धि मानिएको निर्देशक पाण्डेले धारणा राख्नुभयो । उहाँका अनुसार बहुपति प्रथामा आधारित ३५ मिनेटको उक्त वृत्तचित्र (डकुमेन्ट्री फिल्म) कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।

“घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई पहिलोपटक पर्दामा उतारेको हुँ”, निर्देशक पाण्डेले भन्नुभयो । यसले अन्तरराष्ट्रिय दर्शक र अनुसन्धानकर्तामाझ नेपाली समाज र संस्कृतिबारे जानकारीसहित थप बहस र चासो बढाउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

Previous Post

हरियो सागसब्जी खानुका फाइदा यस्ता छन्

Next Post

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
खेलमैदान

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

६ भदौ २०८३,
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
आर्थिक

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

६ भदौ २०८३,
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

६ भदौ २०८३,
सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना
समाचार

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

६ भदौ २०८३,
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
समाचार

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

६ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In