• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२२ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस २२ गते मंगलबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नु राम्रो हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ । विदेशमा लगानी गरेको भए फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृषः आम्दानी हुनेछ । विवाद गर्दा घाटा हुनेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । काम गर्नु अगाडि सोचेर सुरुवात गर्नुहोला ।

मिथुनः दिन सामान्य छ । इज्जत जोगाउनका लागि धन खर्च गर्नुपर्नेछ । साथीभाइबाट असहयोग हुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कटः साथीले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक व्यक्तिबाट भने सहयोग हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

सिंहः आम्दानी हुनेछ । मिष्ठान्न भोजनको योग परेको छ । कतै घुमफिरको योजना बन्न सक्छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः आज बोलीमा सरस्वतीको बास छ । आफन्तले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ । पुरानो रोगले सताउने छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुलाः तपाईंको बोलीले अरुलाई फाइदा हुनेछ । बोल्दा विवेक पुर्याउनु पर्ने दिन छ । सरकारी कर्मचारी भए बढुवा हुनेछ । शिक्षामा समस्या देखिए पनि परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

वृश्चिकः भाग्यको उदय हुनेछ । आजको निर्णयले दीर्घकालसम्म काम दिनेछ । निर्णय गर्दा गम्भीर बन्नुपर्ने समय छ । शनिदेवको प्रभावलाई रोक्न बिहान पिपलको दर्शन गर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयासले बौद्धिक व्यक्तिसँग भेट हुनेछ । आम्दानीका दृष्टिले दिन सहज छ ।

धनुः विश्वास गरेका साथीबाट असहयोग हुने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । साना कुराले मन अशान्त बन्नसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकरः सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग गरेको सहकार्यबाट फाइदा हुनेछ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः मन अशान्त बन्नेछ । साना कुरामा झन्झट बढ्नेछ । रोगबाट बच्न सचेत बन्नुपर्नेछ । शत्रु कमजोर भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ ।

मीनः मन शान्त बन्नेछ । व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्नेछ । शिक्षामा घाटा हुनेछ । बोली र व्यवहारमा एकरुपता हुनसके दिन सहज बन्नेछ ।

Previous Post

शरद मल्होत्राको प्रेममा पागल थिइन् दिव्यांका त्रिपाठी

Next Post

काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
Load More
Next Post
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In