• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाँचबुझ आयोगले रमेश लेखकको बयानपछि ओलीलाई पत्र लेख्ने

metakhabar by metakhabar
९ पुस २०८२,
0
जाँचबुझ आयोगले रमेश लेखकको बयानपछि ओलीलाई पत्र लेख्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जेन–जी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएलगत्तै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्ने भएको छ।

आयोगले मंगलबार लेखकलाई पत्र पठाइसकेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। लेखकको बयानपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई औपचारिक रूपमा पत्र लेखिने शर्माले बताए।

‘हामी पालैपालो उहाँहरूसँग कुरा गर्ने तयारीमा छौँ। पहिले तत्कालीन मन्त्रीज्यूसँग कुरा हुन्छ, त्यसपछि तत्कालीन प्रधानमन्त्रीज्यूलाई पत्र लेख्छौँ,’ शर्माले भने। जाँचबुझको काम सकेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने भएकाले आयोगले छिटो काम सक्ने तयारी गरेको उनले बताए।

‘सत्यतथ्य जे हो, त्यही जानकारी सरकारलाई दिने हाम्रो उद्देश्य हो। त्यसका लागि तत्कालीन समयका जिम्मेवार पदाधिकारीहरूले सहयोग गर्दै आउनुभएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि अन्य पदाधिकारीज्यूहरूबाट यस्तै सहयोग हुने विश्वास छ।’

यद्यपि, पत्र पठाइएको समाचार सार्वजनिक भएपछि तत्कालीन गृहमन्त्री लेखक बयानमा जाने वा नजाने भन्ने विषयमा परामर्श गरिरहेका छन्। तत्कालीन प्रधानमन्त्री ओलीले भने आयोगको हैसियतप्रति नै प्रश्न उठाउँदै बयान दिन नजाने अडान लिँदै आएका छन्।

Previous Post

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

Next Post

जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
अन्तर्राष्ट्रिय

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

८ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

८ भदौ २०८३,
Load More
Next Post
जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध

जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In