• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

८० विद्युतीय मेसिनबाट एमाले मतगणना, सर्वपक्षीय बैठकपछि नतिजा

metakhabar by metakhabar
३ पुस २०८२,
0
८० विद्युतीय मेसिनबाट एमाले मतगणना, सर्वपक्षीय बैठकपछि नतिजा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान प्रक्रिया सम्पन्न भएको छ। काठमाडौंमा जारी महाधिवेशनमा कुल २ हजार २ सय २७ जना प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन्। अब नयाँ नेतृत्वको फैसला विद्युतीय मतदान मेसिनमा सुरक्षित भएको छ।

निर्वाचन समितिका अनुसार महाधिवेशनका लागि चयन गरिएका कुल प्रतिनिधिमध्ये ३६ जना मतदानमा अनुपस्थित रहेका छन्। यसपटक एमालेको भावी नेतृत्वका लागि प्यानलगत प्रतिस्पर्धा देखिएको छ। पार्टीको सर्वोच्च पद अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता ईश्वर पोखरेलबीच चुनावी भिडन्त भएको छ।

त्यस्तै, महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे चुनावी मैदानमा उत्रिएका छन्। अन्य पदाधिकारी पदहरूमा पनि दुवै पक्षले आ-आफ्नो प्यानल खडा गरेर प्रतिस्पर्धालाई रोचक बनाएका छन्।

मतदान प्रक्रिया सम्पन्न भएसँगै अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ। निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मतदान मेसिनबाट ‘चिप्स’ निकाल्ने कार्य भइरहेको छ। प्रत्येक मेसिनको छुट्टाछुटै मुचुल्का तयार पारिनेछ।

निर्वाचन टोलीले प्राविधिक पक्षबारे जानकारी दिँदै भनेको छ, एउटा मेसिनको मुचुल्का तयार पार्न करिब दुई मिनेट लाग्ने अनुमान छ। यस आधारमा ८० वटा मेसिनको मुचुल्का तयार पार्न झण्डै १६० मिनेट (दुई घण्टा ४० मिनेट) लाग्ने देखिन्छ। मुचुल्का तयार भएपछि मेसिनलाई लक गरी कोड नम्बरका आधारमा चिप्स सिल गरिनेछ।

पछाडि सर्वपक्षीय बैठक बसेर औपचारिक रूपमा नतिजा घोषणाको प्रक्रिया सुरु हुने एमाले निर्वाचन स्रोतले जनाएको छ।

Previous Post

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

Next Post

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In