• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

metakhabar by metakhabar
२६ मंसिर २०८२,
0
जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरुलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ ।

मेन्थालगायतका जडीबुटीको बेर्ना सस्तोमा उपलब्ध गराउनुका साथै निःशुल्क प्रशोधनसहित उत्पादन भएको तेल खरिद गरेर किसानलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको हो । उत्पादन भएको मेन्था निःशुल्क प्रशोधन गर्दै खरिदको काम पनि केन्द्रले गर्दै आएको छ । बर्सेनि मेन्थाखेती गर्ने किसानको लगत सङ्कलन गरेर खेती विस्तार गर्ने काम केन्द्रले गर्दै आएको छ ।

गत वर्ष प्रशोधन केन्द्रले तीन हजार २०० केजी तेल खरिद गरेको थियो । यस वर्ष पाँच हजार केजी तेल खरिद गर्ने लक्ष्य लिइएको छ । मेन्थाको तेल प्रतिकेजी रु एक हजार ५०० मा खरिद गर्दै आएको कार्यालय प्रमुख कमलराज बेलबासेले जानकारी दिए । प्रशोधन केन्द्रको नाममा टीकापुरमा तीन हेक्टर जमिन छ । त्यो जमिनको केही भागमा मेन्था र क्यामोमाइलको बीउ उत्पादन हुन्छ । उत्पादन भएको बीउ किसानलाई प्रतिकेजी रु १२ मा बिक्री गरिँदै आएको छ । क्यामोमाइलको बीउ निःशुल्क वितरण हुँदै आएको छ ।

“एक केजी बीउ उत्पादनमा हामीले झन्डै रु ८६ खर्च गर्दै आएका छौँ । त्यहीँ बीउ किसानलाई रु १२ प्रती केजी वितरण गर्छौं” ,उनी भन्छन्, “एक बिघा क्षेत्रफलका लागि १२० केजीसम्म बीउ चाहिन्छ ।” कार्यालय प्रमुख बेलबासेका अनुसार एक बिघा क्षेत्रफलमा न्यूनतम १०० केजी तेल उत्पादन गर्न सकिन्छ ।

झन क्यमोमाइलको तेलको मूल्य निकै महँगो छ । एक केजी क्यामोमाइल प्रशोधन केन्द्रले रु १९ हजारमा खरिद गर्दै आएको छ । यसको खेती माघ महिनामा गरिन्छ । किसानले तोरीखेती भित्र्याएर मेन्थाखेती गर्न सकिन्छ भने जेठमा यसलाई भित्र्याउनुपर्छ । त्यसो गर्दा किसानले असारमा सहजै धानखेती पनि गर्न सकिने कार्यालय प्रमुख बेलबासेले बताए ।

कार्यालय प्रमुख बेलबासेका अनुसार प्रशोधन केन्द्रके लिप्टिसको पातबाट समेत तेल उत्पादन गर्दै आएको छ । तराईका जिल्लाहरुमा व्यावसायिक रुपमा गरिँदै आएको लिप्टिसका पातलाई प्रशोधन गरेर उत्पादन भएको तेल केन्द्रले प्रतिकेजी रु एक हजार १५० मा खरिद गर्दै आएको छ । गत वर्ष ६०० केजी लिप्टिसको तेल प्रशोधन केन्द्रले उत्पादन गरेको थियो ।

केन्द्रले वार्षिक पाँच हजारभन्दा बढीलाई रोजगारी समेत दिँदै आएको छ । दैनिक ज्यालादारीमा केन्दमा अधिकांश महिलाहरूले काम गर्ने गर्छन् । मेन्थाको गोडमेल, दाउरा सङ्कलन, सिँचाइ, बीउ निकाल्ने, तेल प्रशोधनका अन्य काममा केन्दले रोजगारी सिर्जना गर्दै आएको कार्यालय प्रमुख बेलबासे बताउछन् । “मैले झण्डै ११ वर्षदेखि यसैमा काम गर्दै आएकी छु”, स्थानीय सम्झना पाण्डेले भनिन्, “घरायसी कामकाज सकेर दिउँसोको समयमा काम पाउँदा घर खर्चको जोहो गर्न अर्को विकल्प खोज्नुपरेको छैन ।”

Previous Post

मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

Next Post

एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो

७ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
Load More
Next Post
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In