• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी दूतावास नेपालद्वारा ‘स्केलिङ इन्नोभेशन डायलग सिरिज’ शुभारम्भ

metakhabar by metakhabar
२३ मंसिर २०८२,
0
अमेरिकी दूतावास नेपालद्वारा ‘स्केलिङ इन्नोभेशन डायलग सिरिज’ शुभारम्भ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : अमेरिकी दूतावास नेपालले Aadyanta Advisory र अमेरिकन चेम्बर अफ कमर्स नेपाल (AmCham Nepal) सँगको साझेदारीमा Seeding and Scaling Innovation परियोजनाअन्तर्गत Scaling Innovation Dialogue Series औपचारिक रूपमा सुरु गरेको छ। अमेरिका–नेपाल सहकार्यमा सुरु गरिएको यो पहलले दुवै देशका स्टार्टअप तथा उद्यमीहरूलाई सशक्त बनाउन, नेपालको तीव्र गतिमा विकसित हुँदै गएको प्रविधि क्षेत्रलाई सहयोग पुर्‍याउन, र दुई देशबीचका व्यावसायिक सम्बन्ध तथा व्यापार विस्तारलाई मजबुत बनाउन लक्ष्य राखेको छ।

चार चरणमा सञ्चालन हुने यो कार्यक्रम नेपाली उद्यमी तथा स्टार्टअपहरूलाई अमेरिकी कम्पनीहरूबाट प्रत्यक्ष मार्गदर्शन, विशेषज्ञहरूको सञ्जाल, तथा सिकाइका अवसरहरूसँग जोड्ने उद्देश्यले तयार गरिएको हो। संवाद श्रृंखलामा नेपाली तथा अमेरिकी नेतृत्वकर्ताहरूले नैतिक तथा नवीनतम एआई प्रयोग, विश्व बजारका लागि उत्पाद विकास, प्रविधि साझेदारीको प्रभावकारी उपयोग, र व्यवसाय विस्तारका लागि पूँजी पहुँच लगायतका विषयमा आफ्ना अनुभव र दृष्टिकोण साझा गर्नेछन्।

यस परियोजनाले अमेरिकी व्यवसायहरूलाई नेपाली सीप र प्रतिभासँग जोड्नेछ भने नेपाली स्टार्टअपहरूलाई विश्वस्तरीय अभ्यास, उद्योग नेतृत्वकर्ताहरूसँग प्रत्यक्ष सम्पर्क, र अमेरिकास्थित नवप्रवर्तन प्लेटफर्महरूको पहुँच उपलब्ध गराउनेछ। कार्यक्रमले दुवै देशमा आर्थिक अवसरहरूको विस्तार तथा विश्व बजारसम्मको पहुँच अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

Previous Post

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

Next Post

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

metakhabar

metakhabar

सम्बन्धित खबर

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
खेलमैदान

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

६ भदौ २०८३,
Load More
Next Post
पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In