• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर

    जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

    दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी दूतावास नेपालद्वारा ‘स्केलिङ इन्नोभेशन डायलग सिरिज’ शुभारम्भ

metakhabar by metakhabar
२३ मंसिर २०८२,
0
अमेरिकी दूतावास नेपालद्वारा ‘स्केलिङ इन्नोभेशन डायलग सिरिज’ शुभारम्भ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : अमेरिकी दूतावास नेपालले Aadyanta Advisory र अमेरिकन चेम्बर अफ कमर्स नेपाल (AmCham Nepal) सँगको साझेदारीमा Seeding and Scaling Innovation परियोजनाअन्तर्गत Scaling Innovation Dialogue Series औपचारिक रूपमा सुरु गरेको छ। अमेरिका–नेपाल सहकार्यमा सुरु गरिएको यो पहलले दुवै देशका स्टार्टअप तथा उद्यमीहरूलाई सशक्त बनाउन, नेपालको तीव्र गतिमा विकसित हुँदै गएको प्रविधि क्षेत्रलाई सहयोग पुर्‍याउन, र दुई देशबीचका व्यावसायिक सम्बन्ध तथा व्यापार विस्तारलाई मजबुत बनाउन लक्ष्य राखेको छ।

चार चरणमा सञ्चालन हुने यो कार्यक्रम नेपाली उद्यमी तथा स्टार्टअपहरूलाई अमेरिकी कम्पनीहरूबाट प्रत्यक्ष मार्गदर्शन, विशेषज्ञहरूको सञ्जाल, तथा सिकाइका अवसरहरूसँग जोड्ने उद्देश्यले तयार गरिएको हो। संवाद श्रृंखलामा नेपाली तथा अमेरिकी नेतृत्वकर्ताहरूले नैतिक तथा नवीनतम एआई प्रयोग, विश्व बजारका लागि उत्पाद विकास, प्रविधि साझेदारीको प्रभावकारी उपयोग, र व्यवसाय विस्तारका लागि पूँजी पहुँच लगायतका विषयमा आफ्ना अनुभव र दृष्टिकोण साझा गर्नेछन्।

यस परियोजनाले अमेरिकी व्यवसायहरूलाई नेपाली सीप र प्रतिभासँग जोड्नेछ भने नेपाली स्टार्टअपहरूलाई विश्वस्तरीय अभ्यास, उद्योग नेतृत्वकर्ताहरूसँग प्रत्यक्ष सम्पर्क, र अमेरिकास्थित नवप्रवर्तन प्लेटफर्महरूको पहुँच उपलब्ध गराउनेछ। कार्यक्रमले दुवै देशमा आर्थिक अवसरहरूको विस्तार तथा विश्व बजारसम्मको पहुँच अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

Previous Post

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

Next Post

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

metakhabar

metakhabar

सम्बन्धित खबर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
आवाज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

५ कार्तिक २०८३,
भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
जीवन शैली

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

५ कार्तिक २०८३,
आवाज

दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

५ कार्तिक २०८३,
बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
Load More
Next Post
पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In