• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राप्रपाले २३ गते काठमाण्डुमा प्रदर्शन गर्ने, राष्ट्रिय झन्डासहित सडकमा निस्किन आह्वान

metakhabar by metakhabar
१९ मंसिर २०८२,
0
राप्रपाले २३ गते काठमाण्डुमा प्रदर्शन गर्ने, राष्ट्रिय झन्डासहित सडकमा निस्किन आह्वान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ गते काठमाण्डुमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । आज पत्रकार सम्मेलन गरेर आन्दोलनका कामाण्डर ज्ञानेन्द्र शाही पार्टीभन्दा माथि उठेर देश जोगाउने आन्दोलनमा सहभागी हुन आग्रह गरे ।

शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको माग गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै शाहीले सरकारले जनतालाई रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा दिन नसकेको आरोप लगाउँदै अत्यधिक कर तिर्नुपरे पनि जनताले सुविधा नपाएको बताएका हुन् ।

उनले भने, ‘जनताले आज रोजगारी पाएका छैनन् । ७५ प्रतिशत कर तिर्दा पनि न शिक्षा पाइएको छ, न स्वास्थ्य पाइएको छ, न सडक सुधारिएको छ, न न्याय पाइएको छ । ति संविधान भित्रका धाराहरु, दफाहरुलाई यदि परिमार्जन गरिँदैन भने भगवान विष्णु नै यो देशमा प्रधानमन्त्रीको रुपमा आउनु हुन्छ भने खर्च धान्न सक्नु हुन्न ।’

शाहीले यस्ता समस्या समाधान नहुनुको जड नेपालको वर्तमान संविधान र त्यसभित्रका धारादफा नै भएको बताए । उनले संविधानमा आवश्यक परिमार्जन भएन भने असाधारण नेतृत्व आए पनि देशले खर्च धान्न नसक्ने दाबी गरे ।

राष्ट्रपतिको व्यवस्था खारेज गर्दै संवैधानिक राजसंस्था स्थापना गर्नुपर्ने शाहीको माग छ । ‘हामीलाई साइकल चढ्ने राजा होइन, जापान, बेलायत, अष्ट्रेलिया, नेदरल्याण्ड वा क्यानडाजस्तो संवैधानिक राजसंस्था चाहिएको हो,’ उनले भने ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलिय बनाउनेजस्ता प्रस्ताव पनि अघि सारे । साथै, भ्रष्टाचारिलाई आजीवन कारावास र अपराधिलाई कडाइका साथ कारबाही नगरे देश अघि नबढ्ने उनको तर्क थियो ।

उनले भने, ‘हामीलाई राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीति नियुक्ति बन्द, स्थानिय तह गैरदलिय र भ्रष्टाचारीलाई आजिवन कारागार र अपराधिलाई प्रकाउ गरेर जेल नहालिकन यो देश बन्दैन ।’

Previous Post

घट्यो सुनचाँदीको भाउ

Next Post

नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

metakhabar

metakhabar

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In