• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उम्मेदवारी घोषणा गरेको अभिव्यक्ति नदिन रास्वपाको निर्देशन

metakhabar by metakhabar
१६ मंसिर २०८२,
0
उम्मेदवारी घोषणा गरेको अभिव्यक्ति नदिन रास्वपाको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार भएको वा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्ने किसिमका अभिव्यक्ति सार्वजनिक रूपमा नगर्न निर्देश दिएको छ।

विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी निर्वाचनका लागि आफू उम्मेदवार भएको/बन्ने प्रचार गर्न थालेको अवस्थामा रास्वपाले त्यस्ता गलत वा भ्रम पैदा गर्ने अभिव्यक्तिहरू नदिन आग्रह गरेको हो।

उम्मेदवार छनोट समितिले आज विज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा भइसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा आएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र प्रक्रियाअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ। सोही प्रक्रियाअनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्र उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीका तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने कुरा यसैमार्फत स्पष्ट गरिन्छ।”

पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रका उम्मेदवारबारे भ्रामक, अपुष्ट वा अफवाह फैलाउने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन नेता, सदस्य, संगठन संरचना तथा शुभेच्छुकहरूलाई रास्वपाले अनुरोध गरेको छ।

यसबाहेक, “उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी, पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

Previous Post

भारतको उत्तर प्रदेशमा बसमा आगलागी हुँदा दुई नेपालीको मृत्यु

Next Post

पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया

metakhabar

metakhabar

सम्बन्धित खबर

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो

७ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
Load More
Next Post
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया

पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In