• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘९ बुँदे सहमति बजेटविहीन : शिक्षक आन्दोलन फेरि चर्किने संकेत

metakhabar by metakhabar
१० मंसिर २०८२,
0
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शिक्षा क्षेत्र पुनः अस्थिरताको मोडतिर उन्मुख भएको छ । शिक्षक महासंघले पुराना सहमतिहरू कार्यान्वयन नहुँदा आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएको छ भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भने ९ बुँदे सहमति ‘बजेटविहीन सम्झौता’ भएको भन्दै तत्काल लागू असम्भव रहेको स्पष्ट संकेत दिएका छन्।

महासंघको टोलीसँग मंगलबार साँझ भएको भेटमा मन्त्री पुनले अघिल्लो सरकारले राजनीतिक दबाबमा सहमति त गरेको तर आवश्यक बजेट विनियोजन नगरेका कारण माग पूरा गर्न गाह्रो परेको बन्दै आए। उनका अनुसार सरुवा निर्देशिका भने अदालतमा विचाराधीन भएकाले कार्यान्वयन वा खारेजी दुवै विषय अहिले अघि बढाउन नसकिने अवस्था छ।

गत वैशाखमा केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षामन्त्री रघुजी पन्त मार्फत गरेको ९ बुँदे सहमतिमा शिक्षकको सरुवा प्रणाली सुधार, स्थानीय भत्ता, र प्रशासनिक व्यवस्थितीकरणजस्ता मुद्दा समावेश थिए। तर सहमतिपछि आएको बजेट भाषणमा आवश्यक रकम नछुट्याइएकाले, मन्त्री पुनका शब्दमा, “बजेटविहीन सहमति व्यवहारमा रूपान्तरण असम्भव” भएको छ। यी सबै कारणले गर्दा शिक्षा क्षेत्र पुनः आन्दोलनमय हुने उच्च सम्भावना बढ्दै गएको देखिन्छ।

Previous Post

सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

Next Post

महेश बस्नेतको विरोधमा धनगढीमा प्रदर्शन

metakhabar

metakhabar

सम्बन्धित खबर

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
समाचार

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

१८ बैशाख २०८३,
चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
समाचार

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

१८ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
Load More
Next Post
महेश बस्नेतको विरोधमा धनगढीमा प्रदर्शन

महेश बस्नेतको विरोधमा धनगढीमा प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In