• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नवौँ राष्ट्रिय खेलकुदः गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

by
२९ भदौ २०७९,
0
नवौँ राष्ट्रिय खेलकुदः गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ ।

प्रतियोगिताको स्थानीय आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय प्रतियोगिता गरी आफूले सहभागिता जनाउने ३६ वटै खेलका खेलाडी छनोट सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशले गत भदौ १६ देखि १८ सम्म प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर खेलाडी छनौट सम्पन्न गरेको हो । गण्डकी प्रदेशबाट सात सय नौ खेलाडीले प्रतियोगितामा सहभागी हुनेछन् । चार सय चार इभेन्टमा चार सय ११ पुरुष र दुई सय ९८ महिला खेलाडीको सहभागिता रहने परिषद्ले जनाएको छ ।

सबै खेलका अन्तिम टोलीमा पर्न सफल खेलाडीलाई आगामी असोज १ देखि प्रशिक्षणमा राखिने गण्डकी प्रदेख खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए ।

उनका अनुसार पहिलो दुई साता विशेष प्रशिक्षण र त्यसपछिका दिनमा बन्द प्रशिक्षण खेलाडीका लागि सञ्चालन हुनेछ । छनोट भएकामध्ये केही खेलका खेलाडीलाई हिमाली जिल्ला मनाङमा लगेर उच्च पर्वतीय ९हाइअल्टिच्युड० मा प्रशिक्षण गराउने योजना रहेको छ ।

“अन्य प्रदेश खेलाडी छनोटको प्रक्रियामा रहँदै गर्दा हामीले तोकेको समयमा सबै खेलको छनोट गरिसकेका छौँ”, सदस्यसचिव गुरुङले भने, “असोज १ गतेदेखि दुई हप्ता विशेष प्रशिक्षण र अर्को दुई साता सबैलाई बन्द प्रशिक्षणमा राख्ने गरी योजना बनाएका छौँ ।” प्रदेशले खेलाडीको बन्द प्रशिक्षणका लागि प्रदेश सरकारसँग थप रु दुई करोड १८ लाख बजेट माग गरेको छ ।

प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई पहिलो दुई साता दैनिक रु आठ सय र बन्द प्रशिक्षणमा रहँदा दैनिक र एक हजार पाँच सयका दरले भत्ता उपलब्ध गराउने योजना रहेको सदस्यसचिव गुरुङले बताए । उनले भने, “बन्द प्रशिक्षण सञ्चालनका लागि पर्याप्त बजेट छैन । माग गरिएको बजेट छिटो प्राप्तिका लागि निवेदन दिएका छौँ । सबै बजेट नआए योजनाअनुसार प्रशिक्षण सञ्चालन गर्न सक्दैनौँ ।” मनाङमा ‘हाइअल्टिच्युड’ मा जाने खेलाडीका लागि विज्ञहरूबाट अहिले सैद्धान्तिक कक्षा भइरहेको छ । खेलमा जानुभन्दा अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिने छ ।

सुरुआतमा एक सय खेलाडीलाई उच्च पर्वतीय प्रशिक्षणमा सामेलगर्ने योजनारहे पनि पछिल्लो समय असोज पहिलो साता पोखरामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका कारण केही खेलाडी त्यसमै खेल्नुपर्ने भएकाले सङ्ख्या कम भएको हो । पोखरामा ४० वर्षपछि राष्ट्रिय खेलकुद हुँदैछ, त्यसैले पनि गण्डकीले प्रतियोगितालाई विशेष महत्व दिएको छ ।

घरेलु मैदानमा हुने प्रतियोगितामा गण्डकीले धेरै पदक जित्ने लक्ष्य राखेको छ । गण्डकीले राष्ट्रिय खेलकुदका स्वर्ण पदक जित्ने लक्ष्य राखेका भलिबल, बास्केटबल, कराते, आइटीएफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई ‘हाइअल्टिच्यूड’ प्रशिक्षण सञ्चालन गर्न लागिएको परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले बताए ।

Previous Post

अफगानिस्तान – तालिवान तानाशाहअन्तर्गत सबैभन्दा दुःखी देश

Next Post

नबिलले ल्यायो नेपाल कै पहिलो एपमा आधारित ‘Nabil Gen Alpha’

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
Load More
Next Post
नबिलले ल्यायो नेपाल कै पहिलो एपमा आधारित ‘Nabil Gen Alpha’

नबिलले ल्यायो नेपाल कै पहिलो एपमा आधारित 'Nabil Gen Alpha'

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In