• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आज देशका यी भूभागमा वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरको नक्सा पास र अभिलेखीकरण नगर्ने सेवाबाट वञ्चित गरिने

metakhabar by metakhabar
७ मंसिर २०८२,
0
घरको नक्सा पास र अभिलेखीकरण नगर्ने सेवाबाट वञ्चित गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। माडी नगरपालिकाले घर र जग्गाको नक्सा पास तथा अभिलेखीकरण नगर्ने नागरिकलाई विभिन्न सार्वजनिक सेवाबाट वञ्चित गर्ने चेतावनी दिएको छ। नगरपालिकाले पुस मसान्तसम्म अभिलेखीकरण पूरा गर्न समयसीमा तोकेको छ।

नगरपालिकाका अनुसार तोकिएको अवधि भित्र अभिलेखीकरण नगर्ने उपभोक्तालाई भवनसम्बन्धी सेवा, कर सम्बन्धी प्रक्रिया, सिफारिसलगायत नियमित सेवा प्रवाहमा सीमितता लागू गरिनेछ।

अभिलेखीकरणले नगर क्षेत्रभित्र निर्माण भएका संरचनाहरूको तथ्यांक अद्यावधिक गर्ने, कर आधार मजबुत बनाउने तथा विकास योजना सूचित ढंगले निर्माण गर्न सहयोग गर्ने भएकाले यसलाई अनिवार्य गरिएको नगरपालिकाले स्पष्ट पारेको छ।

अभिलेखीकरणका लागि आवश्यक कागजातसहित तोकिएको समयमै नगरपालिकामा सम्पर्क गर्न पनि नगरवासीलाई आग्रह गरिएको छ।

Previous Post

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

Next Post

यस्तो टापु जहाँ नयाँ बासिन्दालाई निशुल्क जमिन, खाना र मासिक भत्तासमेत दिइन्छ

metakhabar

metakhabar

सम्बन्धित खबर

यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

आज देशका यी भूभागमा वर्षाको सम्भावना

२० अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२० अशोज २०८३,
अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा
फिचर-ब्यानर

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

२० अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२० अशोज २०८३,
निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
Load More
Next Post
यस्तो टापु जहाँ नयाँ बासिन्दालाई निशुल्क जमिन, खाना र मासिक भत्तासमेत दिइन्छ

यस्तो टापु जहाँ नयाँ बासिन्दालाई निशुल्क जमिन, खाना र मासिक भत्तासमेत दिइन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In