• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

    पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हुलाकी राजमार्ग धनुषा खण्डमा पुल निर्माण ढिलिँदा स्थानीय लाभबाट वञ्चित

metakhabar by metakhabar
७ मंसिर २०८२,
0
हुलाकी राजमार्ग धनुषा खण्डमा पुल निर्माण ढिलिँदा स्थानीय लाभबाट वञ्चित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।हुलाकी सडक योजना कार्यालय जनकपुरले निर्माण गर्नुपर्ने ६१ मोटरेबल पुलमध्ये १८ वटा पुलको ठेक्का मैँ व्यवस्थापन हुन नसक्दा धनुषा खण्डमा पुल निर्माण ढिलिएको छ। हाल २२ वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा छन् भने २१ वटा निर्माणको चरणमा छन्। पुल निर्माण सुस्त हुँदा स्थानीयले अपेक्षित सुविधा पाउन सकेका छैनन्।

सडक कालोपत्र अंतिम चरणमा पुगे पनि पुल निर्माणले गति नलिनु मुख्य चुनौती बनेको आयोजनाले जनाएको छ। स्रोत अभाव र प्राविधिक समस्याले ठेक्का प्रक्रियामा ढिलाइ भएको बताइएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सिरहा–धनुषा जोड्ने कमला नदीको निर्माणाधीन पुलमा तीन सिफ्टमा काम गरी छिटो सम्पन्न गर्न निर्देशन दिँदै १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल नसकिएकोमा असन्तुष्टि जनाएका छन्। उहाँले हुलाकी सडकअन्तर्गतका सबै निर्माण कार्य शीघ्र अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

हुलाकी सडक आयोजना जनकपुर खण्डको ४०३ किलोमिटरमध्ये ६१ किलोमिटर मात्रै कालोपत्र बाँकी रहेको छ। कुनै अवरोध नभएका खण्डमा चालु आवभित्र काम सक्ने लक्ष्य आयोजकले जनाएको छ।

नेपाल सरकारले बनाइरहेको २९९.८० किलोमिटर र भारतीय अनुदानमा १०३.८८ किलोमिटर सडकसमेत गरी ४०३.६८ किलोमिटर हुलाकी मार्गमध्ये हालसम्म ३४२.६८ किलोमिटर कालोपत्र भइसकेको योजना प्रमुख कृष्णकुमार महतोले बताए।

धनुषा, महोत्तरी, सर्लाही र सिरहा–मधेसका विभिन्न खण्डमा कालोपत्र कार्य तीव्र गतिमा भए पनि कतिपय स्थानमा केही किलोमिटर अझै बाँकी छन्। योजनाका लागि चालु आवको असोज मसान्तसम्म ७ करोड ९ लाख रुपैयाँ खर्च भइसकेको छ भने यस वर्षका लागि कूल ५९ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

जग्गा खरिद तथा सडक विस्तारका क्रममा क्षतिपूर्ति वितरणका लागि छुट्याइएको ५ करोडमध्ये १ करोड ३ लाख ९० हजार रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।

Previous Post

रामजानकी विवाह महोत्सवको ‘मटकोर’को तयारी

Next Post

देशभर आगलागीका घटना बढ्दा प्राधिकरणको सावधानी अपनाउन आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल
आवाज

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

१९ अशोज २०८३,
पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा
आवाज

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
आवाज

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

१९ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
आवाज

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

१९ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
Load More
Next Post
देशभर आगलागीका घटना बढ्दा प्राधिकरणको सावधानी अपनाउन आग्रह

देशभर आगलागीका घटना बढ्दा प्राधिकरणको सावधानी अपनाउन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In