• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नाम दर्ताको म्याद आज सकिँदै, सात लाखभन्दा बढी नयाँ मतदाता थप

metakhabar by metakhabar
५ मंसिर २०८२,
0
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो। यसअघि कात्तिक मसान्तसम्म समय सीमा तोकिएकोमा निर्वाचन आयोगले समय थप गर्दै आजसम्म नाम दर्ता गर्न दिइएको हो।

राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनमार्फतै नाम दर्ता गर्न सक्ने व्यवस्था आयोगले मिलाएको छ। जैविक तथ्याङ्क (बायोमेट्रिक) राष्ट्रिय परिचयपत्रसँग जोडिएपछि नाम दर्ता हुने प्रणाली लागू गरिएको छ। आयोगका अनुसार अहिलेसम्म सात लाखभन्दा धेरै नयाँ मतदाता थपिएका छन्।

यसैबीच, आयोगले मतदाता नामावलीमा भएका त्रुटि सच्याउन मंसिर २१ देखि २७ गतेसम्म समय तोकेको छ। नामावलीमा त्रुटि परेमा सच्याउन, झुटा विवरणमा आधारित नाम समावेश भएको भए उजुरी दिन, एकभन्दा बढी स्थानमा नाम दर्ता भएको भए एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा ज्यान गएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन निवेदन दिन सकिनेछ।

यसका लागि आयोगको वेबसाइट, प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन, उजुरी वा सूचना दिन सकिने व्यवस्था गरिएको छ। प्राप्त गुनासा र उजुरीको छानबिनपछि पुस १५ गते अन्तिम मतदाता नामावली सम्बन्धित निर्वाचन कार्यालय तथा वडा कार्यालयमा प्रकाशित गरिने आयोगले जनाएको छ।

Previous Post

सिमराको तनावबारे नागरिक समूहको चिन्ता, सबै पक्षलाई संयमित हुन आग्रह

Next Post

कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे

metakhabar

metakhabar

सम्बन्धित खबर

धौलागिरिका घुम्ती गोठ सङ्कटमा
आर्थिक

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

४ असार २०८३,
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
Load More
Next Post
अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In