• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलतको कथाः जोन मिल्टन यसरी बने सफल

by
१४ माघ २०७९,
0
सफलतको कथाः जोन मिल्टन यसरी बने सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोन मिल्टनलाई शेक्सपियर पछि बेलायतका महानतम् कवि मानिन्छ । १२ वर्षको उमेरदेखि नै मिल्टनले आधी रातसम्म पढ्ने बानी बसाले, कारण—उनी जीवनमा सफल बन्न चाहन्थे । १६३२ देखि १६३८ सम्म उनले साहित्यकार बन्ने महान लक्ष्यको लागि आफूलाई तयार गरे । यसैक्रममा उनले ल्याटिन र ग्रिक साहित्यको गहन अध्ययन गरे ।

उनलाई बेलायतको राजनीतिक परिस्थितिले सार्वजनिक जीवनमा प्रवेश गर्न बाध्य पारिदियो । उनी तत्कालीन बेलायतका शासक कामबेलको ल्याटिन सेक्रेटरी बन्न पुगे । त्यही समयमा उनले कैयौँ विचारोत्तेजक गद्य रचनाहरु लेखे, जुन प्रभावशाली त थिए तर अमर साहित्यको श्रेणीमा पर्दैनथे । सार्वनिक जीवनको व्यस्तताको कारणले उनलाई साहित्य सिर्जनाको लागि फुर्सद नै मिलिरहेको थिएन । त्यही समय एउटा यस्तो घटना घट्यो । जसले मिल्टनको महान् साहित्यकार बन्ने सपना पूरा नहुने जस्तो लाग्यो । (सन् १६५२) मा उनी अन्धा भए ।)

१६६० मा चाल्र्स द्वितीय बेलायतका राजा बने । त्यसपछि झन् मिल्टनलाई संकटको शिखर आइप¥यो । क्रामबेलको समर्थक भएको नाताले उनलाई जरिवाना गरियो र केही समय जेलमा पनि हालियो । यो मिल्टनको सबैभन्दा दुःखदायी घटना थियो । उनको उमेरले डाँडा काट्नै लागिरहेको थियो । उनी अन्धा भइसकेका थिए । बिना सहयोगी उनी लेख्न सक्दैनथे । त्यहाँका सम्राट उनको विरुद्धमा थिए । र सामाजिक रुपमा पनि सबैबाट एक्लिएका थिए । यी सारा बिपत्तिका बाबजुद पनि उनले यसै समयमा आफ्ना महान् रचना एवं कृतिहरु तयार गरे । यीमध्ये सबैभन्दा लोकप्रिय कृति प्याराडाइज लस्ट हो । मिल्टनको जीवन यो कुराको प्रमाण हो कि यदि मानिसले लक्ष्य बनाउँछ र त्यसलाई भुल्दैन भने कैयौँ बाधा र बिपत्तिका बाबजुद पनि ऊ सफल हुन्छ ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

Next Post

एसईईको परीक्षा १७ चैतदेखि सुरु हुने, यस्तो छ तालिका

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै
समाचार

भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

१ भदौ २०८३,
Load More
Next Post
कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम सातादेखि

एसईईको परीक्षा १७ चैतदेखि सुरु हुने, यस्तो छ तालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In