• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

    पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना

    काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

    अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

एकाउन्न वर्षपछि लाप्राकका युवाद्वारा लमजुङ हिमाल आरोहण

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ कात्तिक २०८२,
0
एकाउन्न वर्षपछि लाप्राकका युवाद्वारा लमजुङ हिमाल आरोहण
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

गोरखा,  पहिलोपटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरूले लमजुङ हिमालको सफल आरोहण गरेका छन् । धार्चे गाउँपालिका-४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङले छ हजार ९८३ मिटर अग्लो लमजुङ हिमाल आरोहण गरेका हुन् ।

मनाङ र कास्कीको सिमानामा रहेको सो हिमाल यसअघि सन् १९७४ मा पहिलोपटक बेलायती सेनाका डेरिक च्याम्बरलेन र फिलिप नियमिले आरोहण गरेका थिए । त्यसयता थुप्रै आरोहीहरूले पटकपटक आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

एकाउन्न वर्षपछि पहिलोपटक लाप्राकका तीनसहित चार जनाको टोलीले लमजुङ हिमाल आरोहण गरेको आरोही सन्दीपले जानकारी दिनुभयो । गुरुङको टोलीले यही अक्टोबर २७ तारिख दिउँसो ३ः०० बजे हिमाल आरोहण गरेका थिए ।

सो टोलीमा रहेका सोलुखुम्बुका पुरतेन्जी शेर्पाले पनि लमजुङ हिमाल सफतापूर्वक आरोहण गरेका सन्दीपले जानकारी दिनुभयो । “यो पर्वतारोहण क्षेत्रकै ऐतिहासिक आरोहण हो”, उहाँले भन्नुभयो, “५१ वर्षमा थुप्रै आरोहीहरूले लमजुङ हिमाल आरोहणको प्रयास गरेका थिए । तर, सफल भने हुन सकेका थिएनन् । हाम्रो टोली भने पहिलो प्रयासमा नै सफल भएको छ ।”

सन्दीपले आफ्नो टोलीले हिमालयन समिट क्लबबाट हिमाल आरोहण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो टोलीमा थप दुई जना विदेशी र एक जना नेपाली पनि हुनुहुन्थ्यो । मौसम खराब भएपछि उहाँहरू फर्किनु भयो । हामी चार जनाले अरोहण गरेर फर्केका हौँ ।”

अघिल्लो समाचार

चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

अर्को समाचार

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’
मनोरञ्जन

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

१३ कात्तिक २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

१३ कात्तिक २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

१३ कात्तिक २०८३,
पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना
आवाज

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

१३ कात्तिक २०८३,
अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

१३ कात्तिक २०८३,
गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
अन्तर्राष्ट्रिय

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

१३ कात्तिक २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

१३ कात्तिक २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

१३ कात्तिक २०८३,
पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

१३ कात्तिक २०८३,
अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

१३ कात्तिक २०८३,
गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन