• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

metakhabar by metakhabar
२२ कार्तिक २०८२,
0
कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ ।

उच्च रक्तचाप र मधुमेहलगायतका स्वास्थ्य समस्या देखिएपछि विगत एक महिनादेखि सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान २ बजे निधन भएको अस्पतालले जनाएको छ । दसैँअघिदेखि अस्पतालमा भर्ना भएका आलमको पछिल्लो एक सातादेखि अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

आलमको निधनको जानकारी अस्पतालका सञ्चालक तथा नेपाली कांग्रेसका निवर्तमान सांसद डा. सुनिल शर्माले दिए ।आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलो पटक सांसद निर्वाचित भएका थिए । त्यसपछि उनले २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । उनी २०५६ सालको संसदीय निर्वाचन र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए । त्यसपछि उनले भूमि सुधार तथा श्रम तथा यातायात मन्त्रीका रूपमा काम गरेका थिए । विसं २०६७ को नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

आलममाथि २०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह राजपूत (पिन्टु) र ओसी अख्तरलाई इँटाभट्टामा जलाएको आरोप लागेको थियो । सो कसुरमा जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको फैसला गरेको थियो ।

गत जेठ १४ गते उच्च अदालतको आदेशपछि कारागारमुक्त भएका आलमलाई त्यसको केही समयमै ब्रेन स्ट्रोक भएको थियो ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Next Post

metakhabar

metakhabar

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In