• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस कार्यबाहक सभापति खड्कापछि कोइरालाकहाँ डेलिगेशन लिएर पुग्यो विशेष महाधिवेशन पक्षधर

metakhabar by metakhabar
१७ कार्तिक २०८२,
0
कांग्रेस कार्यबाहक सभापति खड्कापछि कोइरालाकहाँ डेलिगेशन लिएर पुग्यो विशेष महाधिवेशन पक्षधर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर नेताहरू संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाकहाँ डेलिगेशन लिएर पुगेको छ।

सोमबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेर जसरी पनि विशेष महाधिवेशन हुनुपर्ने र त्यो २१ फागुनको निर्वाचनअघि नै सम्पन्न गराउनका लागि उनीहरुको जोड छ।

नेता गुरुराज घिमिरे, मनोजमणि आचार्यलगायतको समूह विशालनगर पुगेको थियो।

नियमित महाधिवेशन निर्वाचन अघि पुसमा गर्ने नयाँ प्रस्तावमा पनि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति हुन नसकेपछि केन्द्रीय समितिको बैठक स्थगितमाथि स्थगित भएको छ।

विशेष महाधिवेशन पक्षले मंगलबारका लागि भेला बोलाएको छ। उक्त भेलाले दबाब सृजना गर्ने तयारी गरेको छ। यो समूह यसअघि कार्यबाहक सभापति खड्काकहाँ पनि डेलिगेशन दिन पुगेको थियो।

उता विशेष महाधिवेशनको पक्षमा महामन्त्री गगनकुमार थापा उत्रिएका थिए। उनीलगायत अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग कुरा नमिल्दा केन्द्रीय समिति बैठक बस्न सकेको छैन।

थापाले केन्द्रीय समितिको बैठकमा विशेष महाधिवेशनको कार्यतालिका नै प्रस्तुत गर्ने तयारी गरिसकेका छन्। संस्थापन पक्ष यसलाई रोकेर बैशाखमा महाधिवेशन गराउने पक्षमा छ।

Previous Post

धवलागिरिमा भेटियो थप रेडपाण्डा

Next Post

कति छ आज सुनचाँदीको मूल्य ?

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

कति छ आज सुनचाँदीको मूल्य ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In