• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसमा महाधिवेशनको किचलो कायमै, विशेष महाधिवेशनको वातावरण बनाउन दबाब

metakhabar by metakhabar
१७ कार्तिक २०८२,
0
कांग्रेसमा महाधिवेशनको किचलो कायमै, विशेष महाधिवेशनको वातावरण बनाउन दबाब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको महाधिवेशनको विषयमा छलफल गर्न संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरेका छन् ।

नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा जुटेका छन् । भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू पनि छन् । नेताहरू वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू भेलमा उपस्थित भएका छन् ।

केन्द्रीय सदस्य महरका अनुसार जारी केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने र महाधिवेशनको मितिमा कुरा नमिले पार्टीलाई कसरी निकास दिने भनेर छलफल हुनेछ । महाधिवेशनको विषमा केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफल केन्द्रित रहने उनले बताए ।

आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाको छ ।

शेखरलाई दबाब

यता, विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको समूहले नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको छ।

कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैँ विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षमा छन् ।

सोमबार बिहान विशाल नगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा गएको हस्ताक्षर संकलन गरेको समूहले उनीसँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको हो ।

नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशनको विषय र विशेष महाधिवशेनमा जाने विषयमा आफूले समन्वय गरिराखेको बताएका छन् ।

भेटमा नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैँ विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा व्यक्त गरे ।

Previous Post

भीमफेदी कारागारबाट फरार २६ विदेशी कैदीबन्दी अझै फरार

Next Post

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरहरू)

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरहरू)

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरहरू)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In