• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

metakhabar by metakhabar
१५ कार्तिक २०८२,
0
कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिलेका युवापुस्ता माझ निकै परिचित नाम हो ग्रीन टि । यसको स्वाद चिया जस्तो ट्वाक्क जिब्रोमा लाग्ने त हुँदैन तर पनि स्वास्थ्यको हिसाबले लाभदायी भएका कारण धरैको राेजाईमा परिरहेको छ ग्रीन टि ।

एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो ग्रीन टि । जुन स्वास्थ्य र सौन्दर्य दुवैको लागि लाभदायक छ ।

साथै ग्रीन टि मा यस्तो पोषक तत्व पाइन्छ,जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा एपिगलोकेटिशन–३गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिँदैन । यसले रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न पनि दिँदैन ।

जानेर होस् या नजानेर अहिले प्रायजसो मानिसहरू ग्रीन टि पिउन रुचाउँछन् । तर कति बेला पिउने ?यसको खाने तरिका कस्तो हो ? कस्ता व्यक्तिहरूले खान हुँदैन भन्ने सन्दर्भमा भने आम मानिसले हेक्का राखेको पाइँदैन । जुन सबैले बुझ्न जरुरी छ ।

कस्ता व्यक्तिहरूले पिउनु हुँदैन ग्रीन टि?

–बिहान खाली पेटमा ग्रीन टि पिउनुहुन्न । खाली पेटमा ग्रीन टी सेवन गर्नाले एसिडिटीको समस्या समेत पैदा हुन्छ ।

–खाना खाने समयमा अथवा खानासँगै ग्रीन टि पिउनुहुन्न ।

– गर्भवती अथवा स्तनपान गराइरहेका महिलाले ग्रीन टी पिउनु हानिकारक हुन्छ । ग्रीन टि सेवन गर्दा गर्भमा हुर्किरहेको शिशुलाई नकारात्मक प्रभाव पर्छ ।

–नसासम्बन्धी समस्या भएका र औषधी सेवन गरिरहेका व्यक्तिले ग्रीन टिको सेवन गर्नु हुँदैन । सेवन गरेमा उच्च रक्तचापको समस्या हुनसक्छ ।

–मृगौला रोग, मुटु रोग र पेटको अल्सरको समस्या भएकाले पनि यसको सेवन गर्नुहुँदैन ।

–मनोवैज्ञानिक समस्या भएका व्यक्तिहरूले पनि ग्रीन टि पिउनु हुँदैन ।

–कलेजोको रोग, एनीमिया,र मधुमेहबाट पीडित व्यक्तिहरूले पनि यसको सेवन गर्नुहुँदैन ।

– ग्रीन टि को सेवन धेरै मात्रामा गर्नु हुँदैन । सकेसम्म दिनमा एक ग्लास मात्रै सेवन गर्नु उत्तम हुन्छ ।

– ग्रीन टि को सेवन बिहान खाली पेटमा गर्नु हुँदैन ।र सकेसम्म दिनमा एक पटक मात्रै पिउने गर्नुपर्छ ।

Previous Post

जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप

Next Post

घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In