• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बञ्चरेडाँडामा अवरोध, काठमाडौं महानगरको फोहर घरमै राख्न आग्रह

metakhabar by metakhabar
१४ कार्तिक २०८२,
0
बञ्चरेडाँडामा अवरोध, काठमाडौं महानगरको फोहर घरमै राख्न आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। बञ्चरेडाँडास्थित फोहर बिसर्जनस्थलमा पुनः अवरोध भएपछि काठमाडौं महानगरपालिकाले फोहर घरमै राख्न नागरिकलाई आग्रह गरेको छ। स्थानीयवासीले फोहर बोक्ने गाडीहरूलाई बीच बाटोमै रोक्दा उपत्यकाभित्र फोहर व्यवस्थापन ठप्प बनेको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै भनिएको छ, “बञ्चरेडाँडामा स्थानीयको अवरोधका कारण फोहर बिसर्जन सम्भव नभएकाले अर्को सूचना जारी नभएसम्म घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा फोहर राख्न अनुरोध गर्दछौं।”

महानगरले फोहर सडक वा सार्वजनिक स्थानमा फ्याँक्न नपाइने चेतावनीसमेत दिएको छ।

स्थानीयहरूले लामो समयदेखि उठाइएका माग पूरा नभएको भन्दै आन्दोलन गरेका छन्। उनीहरूले “मन्त्री र काठमाडौं महानगरका मेयर बालेन साह स्वयं आएर वार्ता गर्नुपर्ने” माग राखेका छन्।

फोहर व्यवस्थापनमा पुनः उत्पन्न अवरोधसँगै काठमाडौं उपत्यकामा फोहरको समस्या फेरि बल्झिएको छ। महानगरले अवरोध हटाउने प्रयासका लागि सम्बन्धित निकायहरूसँग समन्वय जारी रहेको जनाएको छ।

Previous Post

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

Next Post

स्थानीय गाई संरक्षणको लागि पशुपतिनाथमा ‘गो संरक्षण सहस्र’ अर्चना

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
स्थानीय गाई संरक्षणको लागि पशुपतिनाथमा ‘गो संरक्षण सहस्र’ अर्चना

स्थानीय गाई संरक्षणको लागि पशुपतिनाथमा ‘गो संरक्षण सहस्र’ अर्चना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In