• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा अनलाईन ठगी बढ्दो, कसरी हुन्छ ठगी ?

by
१३ माघ २०७९,
0
नेपालमा अनलाईन ठगी बढ्दो, कसरी हुन्छ ठगी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपालमा प्रविधिको विकाससँगै अनलाईनबाट आकर्षित हुँदा आपराधिक गतिविधि पनि बढेको छ । ठगीमात्रै होइन मानव बेचबिखन, बलात्कारदेखि हत्यासम्मका घटनाहरुको इन्टरनेट, अनलाइनबाटै भएको प्रहरीको तथ्यांक छ ।

सामाजिक सञ्जाल फेसबुक, वाट्सएप, भाईबर, टिकटकलगायतका विभिन्न अनलाईन एप्सबाट पत्तो नै नपाइ ठगिएको घटनाहरु पनि सार्वजनिक भएका छन् । केही हप्ता अघिमात्रै काठमाडौंको ललितपुरमा टिकटक मार्फत जुवा खेलाईरहेका एक युवक पक्राउ परे ।

उनले ईसेवा लगायत आफ्नो डिजिटल वालेटमा पैसाजम्मा गर्न लगाएर जुवा जितेमा दोब्बर भुक्तानी गर्ने प्रलोभन देखाउँदै लाखौ रुपैया ठगि गरेको प्रहरीको दाबी छ । काठमाडौंमा आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ३ सय ४२ जना अनलाईनको माध्यमबाट ठगिएको प्रहरीको तथ्याङक छ । जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार चालु आ.ब. को ६ महिनामा मात्रै २ सय २३ जना ठगिएका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको असोजसम्म देशभर मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको संख्या दुई करोड बढी पुगिसकेको छ । नेपालको ठूलो जनसङख्या अनलाईन प्रविधिमा आकर्षित हुँदा अपराधिक गतिविधि, मानव बेचबिखन, बलात्कार देखि हत्या सम्मका घटनाहरु पनि बढेको पाइन्छ ।

अनलाईनबाट जागिर लगाईदिने, छिटो धेरै पैसा कमाउने प्रलोभन, विभिन्न चिठ्ठाको लोभबाट सर्वसाधारण ठगीमा परिरहेका छन् । यसको नियन्त्रणका लागि आवश्यक प्रविधि र दक्षजनशक्ति अभाव नै मुख्य चुनौती रहेको पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् ।

नेपालमा अनलाईन माध्यमबाट ठगीको धन्दा चलाउनेहरुमा विदेशीको संलग्नता बढी देखिएको छ । त्यसमा पनि चिनियाँ नागरिक धेरै रहेको प्रहरीको तथ्याङक छ । बालबालिकादेखि वृद्धसम्मले दिनँहू ईन्टरनेटको प्रयोग गर्छन् । तर, त्यसबाट हुने क्षतिका बारेमा जानकारी र सचेतनाको कमीले प्रलोभनमा पर्दा ठगिका घटना बढीरहेका छन् ।

Previous Post

बाजुरा भुकम्पबाट ४२ परिवार विस्थापित

Next Post

बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन

बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In