• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दिल्लीमा बुधबार गरिने भनिएको ‘क्लाउडसिडिङ’ स्थगित

metakhabar by metakhabar
१३ कार्तिक २०८२,
0
ठाउँठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बादलमा पर्याप्त चिस्यान नभएका कारण राष्ट्रिय राजधानीमा बुधबार हुने भनिएको क्लाउडसिडिङ स्थगित गर्नुपरेको भारतीय अधिकारीले जनाएका छन् ।
क्लाउडसिडिङ एक उन्नत मौसम परिमार्जन विज्ञान हो । यसको उद्देश्य विमान वा अन्य माध्यमहरू प्रयोग गरेर चयन गरिएका कणहरू जस्तै सिल्भर आयोडाइड वा सोडियम क्लोराइड प्रयोग गरेर उपयुक्त बादलबाट वर्षा गराउनु हो वा बर्षामा वृद्धि गर्नु हो।

आइआइटी कानपुरले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “यो प्रक्रिया सही वायुमण्डलीय परिस्थितिमा अत्यधिक निर्भर छ। चिस्यानको स्तर लगभग १५ देखि २० प्रतिशत रहेकोले हिजो वर्षा गराउन सकिएन । परीक्षणले बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्यो।”

आइआइटी कानपुरले भनेको छ, “दिल्लीमा स्थापना गरिएको अनुगमन स्टेशनहरूले कण र आद्र्रताको स्तरमा वास्तविक समयमा परिवर्तन गरेका छन्।”

तथ्याङ्कले पिएम २.५ र १० सान्द्रतामा ६ देखि १० प्रतिशत मापनयोग्य कमी देखाएको छ र यसले के सङ्केत गर्छ भने सीमित चिस्यानको अवस्थामा पनि क्लाउडसीडिङले हावाको गुणस्तरमा सुधार गर्न योगदान पुर्याउन सक्छ।

“यी अवलोकनहरूले भविष्यका लागि हाम्रो योजनालाई बलियो आधार दिएको छ हामीलाई सर्तहरू राम्रोसँग पहिचान गर्न सहयोग पुगेको छ । यो हस्तक्षेपले अधिकतम लाभ दिन सक्छ। यस्तो सिकाइले अगाडि अझ प्रभावकारी योजनाका लागि आधार सिर्जना गर्छ,” विज्ञप्तिमा भनिएको छ।

दिल्ली सरकारले आफ्नो बलियो वायु गुणस्तर व्यवस्थापन रणनीतिको एक भागको रूपमा लगातार दुई ‘क्लाउडसीडिङ’ कार्यहरू पूरा गरेको छ।

दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले भन्नुभयो, “यस कदमसँगै सङ्घीय राजधानीले वायु प्रदूषण नियन्त्रण गर्न ‘क्लाउडसिडिङलाई एक उपकरणको रूपमा अपनाएर विज्ञान पहिलो एक अभूतपूर्व कदम चालेको छ।”

उहाँले भन्नुभयो, “हाम्रो ध्यान दिल्लीको वास्तविक जीवनको आद्र्रताको अवस्थामा कति वर्षा हुन सक्छ भनेर आँकलन गर्नु हो। परीक्षणले हाम्रो कार्यहरूलाई जाडोयाम र वर्षभरिको लागिे मार्गदर्शन गरेको छ।”

एक सरकारी विज्ञप्तिमा भनिएको छ, “आइआइटी कानपुर र मेरठ एयरफिल्डबाट सुरु गरिएका दुबै उडानहरू आइआइटी कानपुरको विशेषज्ञ टोलीले गरेको थियो । उडानले खेक्रा, बुरारी, उत्तरी करोल बाग, मयूर विहार, सडकपुर, भोजपुर र वरपरका क्षेत्रहरूलाई समेटेको थियो ।

प्रत्येक ‘फ्लेयर’को वजन लगभग ०.५ किलोग्राम थियो भने वर्षा क्षमता बढाउन डिजाइन गरिएको परीक्षण गरिएको मिश्रणलाई फैलाउँदै हरेक निस्कासनमा आठ ‘फ्लेयर’ हरू रिहा गरिएको थियो ।

क्लाउडसिडिङ गरिएको समय आद्र्रताको स्तर १५–२० प्रतिशतको बीचमा थियो । यो परीक्षणको लागि चाहिने स्तरभन्दा कम हो तर वैज्ञानिक रूपमा अर्थपूर्ण परीक्षणको लागि पर्याप्त हो ।

मन्त्री सिर्साले भन्नुभयो, “विज्ञहरूको पूर्वानुमानअनुसार बादलको चिस्यानको आधारमा अर्को २४ घण्टामा क्लाउडसिडिङपछि कुनै पनि समयमा पानी पर्न सक्छ। प्रारम्भिक मौसम रडार रिडिङ र जमिनमा गरिएको अवलोकनले दिल्ली–नोएडा सीमामा दिउँसो ४ बजेतिर ०.१ देखि ०.२ मिलिमिटरको हल्का वर्षा भएको तथ्याङ रेकर्ड गरेका छन् । यसले क्लाउडसिडिङबाट केही सकारात्मक प्रतिक्रिया आएको सङ्केत गर्दछ।
—

Previous Post

‘दाता’को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

Next Post

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
Load More
Next Post
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In