• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुग्लिन–आँबुखैरनी सडक भासिँदा आवागमन प्रभावित, सवारी जामले यात्रु हैरान

metakhabar by metakhabar
८ कार्तिक २०८२,
0
मुग्लिन–आँबुखैरनी सडक भासिँदा आवागमन प्रभावित, सवारी जामले यात्रु हैरान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरनी सडकखण्डमा सडक भासिँदा शुक्रबार बिहानदेखि आवागमन अवरुद्ध भएको छ। चितवनको साखर भन्ने स्थानमा सडकको एक भाग भासिएपछि आवागमन एकतर्फी मात्र सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

एकतर्फी सवारी सञ्चालनका कारण मुग्लिनदेखि नारायणगढसम्म लामो जाम देखिएको छ। बिहानैदेखि सवारी साधनको बाक्लो चाप बढेसँगै यात्रुहरू सडकमा अलपत्र परेका छन्। त्यस्तै, कुरिनटार क्षेत्रमा समेत सवारी भीड अत्यधिक भएपछि आवागमनमा थप समस्या देखिएको छ।

सडक विभागका अनुसार मर्मत र व्यवस्थापनका काम जारी छन्। तर सवारी चाप अत्यधिक भएकाले जोखिम बढेको छ। सडक डिभिजन कार्यालयले चालकहरूलाई विशेष सतर्कता अपनाउन र पहिरोको उच्च जोखिम भएका स्थान तथा पुलमाथि सवारी साधन नरोक्न आग्रह गरेको छ।

सडक मर्मत कार्य पूरा नभएसम्म मुग्लिन–आँबुखैरनी खण्डमा यात्रु र सवारी सञ्चालनमा सावधानी अपनाउनुपर्ने कार्यालयले जनाएको छ।

Previous Post

एमालेको महाधिवेशन तयारी तिव्र, प्रतिनिधि संख्यामा उल्लेखनीय वृद्धि हुने संकेत

Next Post

माइतिघरमा जेनजीको धर्ना, सबै जिल्लामा जेनजी सम्मेलनको माग

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ चैत्र २०८२,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

५ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

५ चैत्र २०८२,
तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै
समाचार

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

५ चैत्र २०८२,
Load More
Next Post
माइतिघरमा जेनजीको धर्ना, सबै जिल्लामा जेनजी सम्मेलनको माग

माइतिघरमा जेनजीको धर्ना, सबै जिल्लामा जेनजी सम्मेलनको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In