• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वस्थ हुन दैनिक कति हिँड्ने ?

metakhabar by metakhabar
३१ अशोज २०८२,
0
स्वस्थ हुन दैनिक कति हिँड्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दैनिक सरदर कति मात्रामा हिँडडुल गर्न आवश्यक छ भन्ने कुरामा हामी स्पष्ट छैनौ । मानव जीवनमा हिडाईको प्रभाव र असर कतिसम्म पर्छ भन्ने कुराको ज्ञान हामीलाई थाहै छैन भन्दा पनि हुन्छ ।

मानव स्वास्थ्यका अन्य कुराहरूमा, अन्य रोगहरूको विषयमा हामीले चासो राखे तापनि दैनिक कति मात्रामा अनिवार्य रूपमा हिँड्नुपर्छ र धेरै यात्रा गर्दा के हुन्छ र पुरै निष्क्रिय भएर बस्दा कस्तो असर पर्छ भन्ने कुराको हेक्का हामी कसैले राख्दैनौ ।

तर निष्क्रिय भएर पैदल यात्रा नगरी बिलासी जीवन बिताइरहँदा हामीले आफैले रोग उत्पादन गरिरहेका हुन्छौ । यस कारण हामीले दैनिक कति किलोमिटर हिँड्नुपर्छ ?

कति पनि हिँडडुल नगरी बस्दा हामीलाई कस्तो असर पर्छ ? कस्ता रोगहरूले हामीलाई पछ्याउँछन् भन्ने कुरा बुझ्न आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार प्रत्येक ४ मध्ये एक व्यक्तिको दैनिक हिडाईं पर्याप्त मात्रामा पुगेको छैन । किशोरावस्थाका बालबालिकाहरू ८० प्रतिशत भन्दा बढी पर्याप्त मात्रामा नहिँडेको तथ्याङ्क रहेको छ । अपर्याप्त मात्राको हिडाईका कारण मुटु रोग तथा कम उमेरमा मृत्युको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ ।

नियमित हिडाईं शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । उच्च रक्तचाप ,मधुमेह, कोलेस्ट्रोल,मस्तिष्कघात, हृदयघात जस्ता रोगहरूको सम्भावनालाई शारीरिक सक्रियताले घटाउन सकिन्छ।विभिन्न प्रकारका क्यान्सरहरूका जोखिम न्यूनीकरणका लागि पनि शारीरिक सक्रियता महत्त्वपूर्ण मानिन्छ ।

स्तन तथा आन्द्राको क्यान्सरलाई घटाउनका लागि सक्रिय जीवनशैली आवश्यक पर्ने गर्छ । पर्याप्त मात्रामा हिँड्ने मानिसहरूको मानसिक स्वास्थ्य राम्रो भएको पाइएको चिकित्सकहरूको भनाई छ । पर्याप्त मात्रामा हिँड्ने मानिसहरूको हाड जोर्नी समेत बलियो हुने गर्छ ।

कति हिँड्न आवश्यक ?

मानिसहरूमा यसबारेमा थुप्रै भ्रमहरू रहेको पाइन्छ । अधिकांश मानिसहरूमा दैनिक कति हिँड्नुपर्छ भन्ने कुराको ज्ञान छैन । कोही व्यक्ति लामो समयदेखि शारीरिक रूपमा निष्क्रिय रहेको छ भने चाँडै मृत्यु हुने जोखिम बढी हुन्छ ।

यदि उमेर ढल्केका मानिसहरू निकै कम मात्रामा हिँडडुल गर्छन् भने मृत्युको जोखिम बढ्ने गर्छ । सक्रिय जीवनशैली भएका मानिसहरूले आफूलाई अचानक हुने मृत्युबाट जोगाउन सक्छन् । मानिसहरू दिन प्रतिदिन शारीरिक रूपमा निष्क्रिय भइरहेको अवस्था छ ।

मानव शरीरको निर्माण प्रतिदिन ६० किलोमिटरसम्मको हिडाईलाई थेग्न सक्ने गरी बनाइएको विज्ञहरू बत्ताउँछन् । हिडाईंका कारण मानव शरीरमा आउने पसिनाले मान्छेलाई झनै बढी ऊर्जा दिने विभिन्न अनुसन्धानहरूबाट पत्ता लगाइएको छ । गाउँ तथा सहर बसाइँका क्रममा मानिसहरूको हिफरक पर्ने गर्छ ।

सहरीया जीवनशैलीले मानिसलाई अल्छीपना उपहार दिएको छ । जसका कारण गाउँमा भन्दा सहरका मानिसहरू उच्च रक्तचाप, मधुमेह, मोटोपना, कोलेस्ट्रोरेल जस्ता समस्याबाट पिडित भएका छन ।

शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउने व्यक्तिहरूमा कमै रोग पत्ता लागेको छ । तर जो व्यक्ति शारीरिक रूपमा निष्क्रिय छ त्यस्ता व्यक्तिलाई सुगर,प्रेसर लगायतका विभिन्न रोगहरू बढी लागेको पाउन सकिन्छ ।

शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउने मानिसहरू मानसिक रूपमा समेत स्वस्थ भएको पाइन्छ ।

Previous Post

दैनिक एक दाना अनारको सेवन गर्नु यति धेरै लाभदायी

Next Post

जाडोमा रम : कति खाने ? खाए के हुन्छ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
जाडोमा रम : कति खाने ? खाए के हुन्छ ?

जाडोमा रम : कति खाने ? खाए के हुन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In