• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद

metakhabar by metakhabar
२३ अशोज २०८२,
0
दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका रु. छ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु. चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।

त्यस्तै साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका रु. दुई करोड ३५ लाख २३ हजार पाँच सय ८२ मूल्य पर्ने सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

जबकी सशस्त्र प्रहरीले आव २०८१/८२ को साउन र भदौ महिनामा भने भन्सार छली गरेका रु. सात करोड १० लाख २१ हजार आठ सय ६१ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको थियो ।

त्यस्तै गत आवको दुई महिनामा रु. एक करोड ९२ लाख ५३ हजार छ सय ८७ मूल्य पर्ने बिलविजकभन्दा बढी भएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेसँगै भन्सार छली तथा बिलविजकभन्दा बढीका सामान बरामद हुने क्रममा केही कमी आएको बताए । ‘‘सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेसँगै वीरगञ्ज भन्सारको राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको छ,’’ उनले भने, ‘‘भन्सार छलीका सामान धेरै भित्रिदा भने राजस्व संकलनमा कमी हुने गर्दछ ।’’

गणपति भट्टले पर्साको सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध चोरी पैठारी र निकासी नियन्त्रणका लागि आवश्यक काम गर्दै आइरहेको बताए । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन गरेको छ ।

Previous Post

विपद्ले क्षतिग्रस्त सडकमा अस्थायी डाइभर्सन निर्माणमा जोड

Next Post

दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

metakhabar

metakhabar

सम्बन्धित खबर

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
आर्थिक

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

२५ बैशाख २०८३,
घरवासको आनन्द लिन रामकोट जाने कि !
आवाज

घरवासको आनन्द लिन रामकोट जाने कि !

२५ बैशाख २०८३,
हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
समाचार

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

२५ बैशाख २०८३,
नेपाल ए ले आज अमेरिकाको सामना गर्दै
खेलमैदान

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

२५ बैशाख २०८३,
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
फिचर-ब्यानर

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

२५ बैशाख २०८३,
लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती
फिचर-ब्यानर

लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

२५ बैशाख २०८३,
Load More
Next Post
दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In