• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

    भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कहिलेसम्म जलिरहन्छन् प्रेमप्रसादहरू ?

by
१२ माघ २०७९,
0
कहिलेसम्म जलिरहन्छन् प्रेमप्रसादहरू ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, इलामका प्रेमप्रसाद आर्चायले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफूले आफैंलाई आगो लगाएर आत्महत्या गरेपछि अहिले सर्वत्र चासो व्यक्त गर्न थालिएको छ ।

आफ्नो जीवन कहानी र आफूले भोगेका दुःखका बारेमा लामो लेख लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको २ घण्टापछि उनले संसद् भवनअगाडि नै आएर आत्मदाह गर्ने निर्णय गरेको देखिन्छ ।

नेपालमा केही गर्छु भन्नेहरूले कस्तो पीडा भोग्नु पर्दछ भन्ने उदाहरणसहित आफ्ना भोगाइहरू र व्यवसाय गर्ने क्रममा भोगेको पीडा, ठूला भनिएका व्यापारीबाट पाएको दुःखसमेत पोखेर आत्मदाह गरेका आचार्यलाई अहिले सान्त्वना दिनेहरूको भीड लागेको छ भने उनको जीवन समाप्त भएपछि सहयोग गर्नेहरूको भीड लगनपछिको पोतेको के काम भनेझैं भएको छ ।

आत्मदाह गर्नुअघि उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेको व्यक्तिगत खातामा पैसा जम्मा गर्नेको भीड लागेको देखिन्छ । तर, किन आर्चायले आत्मदाहको बाटो रोजे भन्ने विषयमा समाजमा जसरी छलफल हुनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

नेपाल समाचारपत्र दैनिकबाट

Previous Post

२२ दिनमै खुले बन्द क्रसर उद्योग

Next Post

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

सम्बन्धित खबर

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने
फिचर-ब्यानर

चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

१ भदौ २०८३,
भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै
समाचार

भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

१ भदौ २०८३,
Load More
Next Post
कुनै पनि भ्रष्टाचारको निर्मम अनुसन्धान गर्छौंः रवि लामिछाने

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In