• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा विमानस्थलले श्रीलंकाको हम्बनटोटा पोर्ट जस्तै नियति भोग्न सक्ने आशंका

by
११ माघ २०७९,
0
पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि यान्त्रिक उडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– भर्खरै उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भविष्यमा चिन्ता उब्जिएको छ । साना विमानमात्र राख्न सक्ने भएकाले यसले भविष्यको बारेमा चिन्ता उब्जिएको हो । यो नेपालको लागि सेतो हात्ती बन्न सक्छ । यो विमानस्थलले श्रीलंकाको हम्बनटोटा पोर्टको जस्तै नियति भोग्न सक्ने आँकलन गरिएको छ । चीनले हम्बनटोटा र पोखरा विमानस्थल समान रणनीतिक उद्देश्यले बोकेर बनाएको छ ।

गत जनवरी १५ मा यति एयरलाइन्सको विमान दुर्घटना भएको विमानस्थलमा इन्धन र यात्रुको प्रतिबन्ध र रात्रि अवतरण सुविधा सञ्चालन हुन नसकेकोले ए३२० र बी७३७ जस्ता मध्यम आकारका न्यारो बडीका विमान सञ्चालनमा आउन सकेको छैन । यो दुर्घटनापछि विमानस्थलको व्यवहारिक पक्षको बारेमा प्रश्न चिन्ह खडा भएको इकोनोमिक टाइम्स्ले लेखेको छ । चीनले विमानस्थललाई बीआरआई परियोजनाको सूचीमा राखे पनि नेपाल सरकारले यसको इन्कार गर्दै आएको छ ।

एक्जिम बैंकबाट २१५.९६ मिलियन डलर ऋणमा बनेको विमानस्थलमा चिनियाँ उपस्थितिले बेइजिङलाई भारतविरुद्ध रणनीतिक गहिराइ दिन सक्छ। उत्तर प्रदेशका धेरै स्थानहरू हवाई मार्गबाट पोखरा नजिक छन्। पोखरा विमानस्थलबाट गोरखपुरको दुरी ३०० किलोमिटर जति रहेको छ । यस्तै, हवाईमार्गबाट गोरखपुर २० मिनेटमा पुग्न सकिन्छ भने लडाकु विमानबाट १० मिनेट भन्दा कम समयमा पुग्न सकिन्छ । नयाँदिल्लीदेखि पोखराको सिधा व्यावसायिक उडान एक घण्टाभन्दा कम लाग्ने छ । चीनको पीएलए जेट पोखरामा राखियो भने छोटो समयमै भारतको राजधानी पुग्न सक्छ ।

नेपालका नागरिक उड्डयन विज्ञहरूले विमानस्थलले धेरै ट्राफिकहरू आकर्षित गर्न नसक्ने र ठूलो घाटा बेहोर्ने बताउँछन्। चीनको एक्जिम बैंकले आयोजनाका लागि नेपाललाई ऋण दिएको लगभग सबै रकम विमानस्थल निर्माणको ठेक्का लिएको चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीको खातामा गइसकेको छ । यदि नेपालले ऋण तिर्न असफल भयो भने, बेइजिङले काठमाडौंलाई चीनको विशेष प्रयोगको लागि यो एयरपोर्ट आफ्नो कब्जामा लिन सक्ने बताइएको छ । चीनले पोखरामा चिनियाँ नागरिकका लागि होटल, रिसोर्ट र भ्याकेशन होम निर्माण गर्न नेपाललाई दबाब दिइरहेको इकोनोमिक टाइम्सले लेखेको छ ।

Previous Post

भक्तपुरमा अवैध औषधि पसलद्वारा मानवीय स्वास्थ्यमा खेलबाड

Next Post

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर

सम्बन्धित खबर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा
फिचर-ब्यानर

बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

१९ बैशाख २०८३,
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो
फिचर-ब्यानर

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

१९ बैशाख २०८३,
Load More
Next Post
नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In