• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महँगियो हवाई भाडा, विमान कम्पनीले बेच्न थाले अधिकतम मूल्यमा टिकट

metakhabar by metakhabar
४ अशोज २०८२,
0
महँगियो हवाई भाडा, विमान कम्पनीले बेच्न थाले अधिकतम मूल्यमा टिकट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : बडादशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने गन्तव्यको हवाई भाडा महँगिएको छ। वायुसेवा प्रदायकहरूले न्यूनतम मूल्यमा हवाई टिकट बेच्न छोडेका छन्। विमान कम्पनीहरूले अधिकतम मूल्यमै टिकट बिक्री गर्न थालेपछि यात्रु मारमा परेका छन्।

आज धनगढीका लागि कुनै उडान छैन। भोलि र पर्सी १६ हजारभन्दा कम मूल्यमा टिकट उपलब्ध छैन। मंगलबार भने न्यूनतम १२ हजार रुपैयाँ टिकट मूल्य अनलाइन टिकट बिक्री गर्ने प्लेटफर्मले देखाएका छन्। दशैँमा काठमाडौँबाट धनगढी जाने यात्रुको संख्या धेरै हुने भएकाने टिकट अचाक्ली महँगो भएको हो। यता, धनगढीबाट काठमाडौं आउन भने सात हजार आसपासमै टिकट पाइन्छ।

शनिबार धनगढीबाट काठमाडौं आउन ६ हजार ९०० रुपैयाँमा टिकट पाउन सकिन्छ। सम्पन्न वर्गले मात्र हवाई यात्रा गर्नसक्ने अवस्था आउँदा बिरामी लगायत अत्यावश्यक कामका लागि ओहोरदोहोर गर्ने सर्वसाधारले मारमा परेको गुनासो गरेका छन्। धनगढी मात्र होइन काठमाडौंबाट सुर्खेत सामान्य अवस्थामा साढे सात हजार रुपैयाँमा पुग्न सकिन्थ्यो। अहिले भने १० हजार रुपैयाँभन्दा कम मूल्यमा टिकट उपलब्ध छैन। काठमाडौँदेखि भद्रपुरको भाडा सात हजार आसपास पुगेको छ। जबकी भद्रपुरबाट काठमाडौं पाँच हजार ७०० रुपैयाँमै आउन सकिन्छ।

काठमाडौं–नेपालगञ्ज रुटमा पनि दुईदेखि तीन हजारसम्म टिकट मूल्य बढेको छ। पाँच हजार चार सयै काठमाडौं आउन सकिने भए पनि नेपालगञ्ज जान भने आठ हजार ३०० रुपैयाँसम्म तिर्नुपर्छ।

Previous Post

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Next Post

एच-१ बी भिसाबाट अमेरिकामा जानेले अब एक लाख डलर तिर्नुपर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
Load More
Next Post
एच-१ बी भिसाबाट अमेरिकामा जानेले अब एक लाख डलर तिर्नुपर्ने

एच-१ बी भिसाबाट अमेरिकामा जानेले अब एक लाख डलर तिर्नुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In