• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाः टिकटक सम्झौतामा चीनसँग ‘धेरै नजिक’

metakhabar by metakhabar
३१ भदौ २०८२,
0
अमेरिकाः टिकटक सम्झौतामा चीनसँग ‘धेरै नजिक’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। संयुक्त राज्य अमेरिका टिकटकसम्बन्धी विवाद सुल्झाउन चीनसँगको सम्झौताको ‘धेरै नजिक’ पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार मेड्रिडमा जारी व्यापार वार्ताका क्रममा बताएका छन् ।

बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार मेड्रिडमा पछिल्लो चरणको वार्ता सुरु गरेका थिए । यस वार्ताले व्यापार र प्रविधिमा रहेका मतभेदलाई कम गर्दै दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धलाई सहज बनाउन खोजेको हो । बैठकहरू बुधबारसम्म चल्ने अपेक्षा गरिएको छ । बुधबार टिकटकका लागि खरिदकर्ता फेला पार्ने वा प्रतिबन्धको सामना गर्ने समयसीमा पनि हो ।

“टिकटक सम्झौतामा हामी मुद्दा समाधान गर्न निकै नजिक छौँ”, बेसेन्टले दोस्रो दिनको वार्ताका लागि स्पेनको विदेश मन्त्रालय आइपुगेपछि पत्रकारहरूसँग भने, “यदि हामी सहमतिमा पुग्न सकेनौँ भने पनि यसले दुई देशबीचको समग्र सम्बन्धलाई असर गर्दैन । सम्बन्ध अझै पनि उच्च स्तरमा राम्रो छ ।”

टिकटक चीनमा आधारित इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा छ । राष्ट्रिय सुरक्षाको आधारमा टिकटकको बिक्री वा प्रतिबन्ध आवश्यक पर्ने सङ्घीय कानून राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनुभन्दा एक दिनअघि जनवरी २० देखि लागू हुने थियो ।

आफ्नो सन् २०२४ को चुनाव अभियानमा सामाजिक सञ्जाल महत्त्वपूर्ण थियो र आफूले टिकटकलाई मन पराउने बताउनुहुने ट्रम्पले प्रतिबन्धमा रोक लगाएका थिए । जुनको मध्यतिर उहाँले एपका लागि गैर–चिनियाँ खरिदकर्ता खोज्न वा अमेरिकामा प्रतिबन्ध लाग्ने विकल्पसहित ९० दिनको समयसीमा थपेका थिए । त्यो म्याद यही बुधबार समाप्त हुँदैछ ।

लामो समयदेखि विभाजन वा प्रतिबन्धलाई समर्थन गर्दै आएका ट्रम्पले पछि आफ्नो अडान बदल्दै प्लेटफर्मको रक्षा गर्ने वाचा गरे । करिब दुई अर्ब प्रयोगकर्ता भएको यो एपले नोभेम्बरको चुनावमा युवा मतदाताको समर्थन बढाएको विश्वास गरिएको छ ।

मेड्रिडमा भएको वार्ताले चिनियाँ आयातमा कडा भन्सार शुल्क लगाउने ट्रम्पको धम्कीलाई पनि समेटेको छ । यस वर्षको सुरुमा व्यापार तनाव तीव्र बनेको थियो, जसमा प्रतिशोधात्मक करहरू तीन अङ्कसम्म पुगे र आपूर्ति शृङ्खलामा असर पारे ।

पछि दुवै सरकार अमेरिकी सामानमा ३० प्रतिशत र चिनियाँ निर्यातमा १० प्रतिशत भन्सार शुल्क फिर्ता लिन सहमत भए, तर अस्थायी युद्धविराम नोभेम्बरमा समाप्त हुने तय छ ।

Previous Post

मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु

Next Post

मीरा कपूरले अंगालेका यी ३ आयुर्वेदिक सूत्र: स्वास्थ्य र सन्तुलनको रहस्य

metakhabar

metakhabar

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
मीरा कपूरले अंगालेका यी ३ आयुर्वेदिक सूत्र: स्वास्थ्य र सन्तुलनको रहस्य

मीरा कपूरले अंगालेका यी ३ आयुर्वेदिक सूत्र: स्वास्थ्य र सन्तुलनको रहस्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In