• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    रसुवामा खाद्यसामग्री वितरण सुरु

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः जोन बनयन यसरी बने सफल

by
११ माघ २०७९,
0
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अँग्रेजी भाषामा बाइबलपछि सबैभन्दा धेरै बिक्री हुने पुस्तकको नाम हो पिलग्रिम्स प्रोगेस । यसका लेखक जोन बनयनको जन्म ज्यादै गरिब परिवारमा भएको थियो । उनका बाबु भाँडा बनाउने काम गर्थे र पछि उनी पनि त्यहीँ काम गर्न थाले ।

जोनको जीवन उनकी पत्नीको कारणले बदलियो । उनले आफूसँग २ वटा पुस्तकहरु लिएर आएकी थिइन्, जसको जोनमाथि धेरै गहिरो प्रभाव प¥यो । उनी नन–कन्फर्मिस्ट चर्चमा सामेल भएर उपदेश कबने । १ वर्ष भित्रै उनलाई धर्म विरोधी उपदेशक भएको आरोप लाग्यो । १६६० मा उनलाई गिरफ्तार गरियो । न्यायाधीशले उनलाई भने कि यदि भविष्यमा धर्म विरोधी उपदेश नदिने भए उनलाई छोडिने छ तर बनयनले यसलाई ठाडै अस्वीकार गरिदिए । न्यायाधीशको अगाडि उनलाई जेल पठाउने भन्दा अर्काे कुनै बिकल्प नै थिएन । जब राजाको राज्यभिषेक भयो तब जेलमा रहेका कैदीले माफी मागे बाँकी सजाय मिनाहा गरी जेल मुक्त गरिने घोषणा भयो । तर स्वाभिमानी बनयन माफी माग्न राजी भएनन् ।

आफ्नो परिवारको पालन–पोषणका लागि बनयनले जेलमा लेस बनाएर पैसा कमाए । जेलमा नै उनले आफ्नो सर्वश्रेष्ठ उपन्यास पिलग्रिम्स प्रोग्रेस लेखे । आखिरमा बनयनलाई रिहा गरियो । त्यसपछि उनले १६७८ मा पिलग्रिम्स प्रोग्रेस प्रकाशित गरे ।

एक शताब्दिसम्म यो पुस्तक सबैभन्दा धेरै बिक्ने पुस्तकमा प¥यो तर यो गरिबहरुमा मात्रै लोकप्रिय थियो । तर १८ औँ शताब्दीको अन्तमा आएर यस पुस्तकको महत्व सबैले बुझेँ । म्याकाले लेखेका छन् कि कुनै पुस्तकको महत्वको बारेमा जब शिक्षित अल्पमत र आम समुदायमा मतभेद हुन्छ, तब अन्तमा शिक्षित अल्पमतको राय नै मान्नु नै राम्रो हुन्छ । शायद पिलग्रिम्स प्रोग्रेस नै एउटा यस्तो पुस्तक हो जसको बारेमा शिक्षित अल्पमतले आम समुदायको राय मानेका थिए ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

चुट्किलाः ढाँट्ने बानी चाहिँ नराम्रो छ

Next Post

कर्णालीमा मिल्यो भागबण्डा, बुधबार मन्त्रिमण्डल विस्तार हुने

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

१४ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
आर्थिक

रसुवामा खाद्यसामग्री वितरण सुरु

१४ भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
Load More
Next Post
कर्णालीमा मिल्यो भागबण्डा, बुधबार मन्त्रिमण्डल विस्तार हुने

कर्णालीमा मिल्यो भागबण्डा, बुधबार मन्त्रिमण्डल विस्तार हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In