• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थोरै खाए बल, धेरै खाए मल

by
११ माघ २०७९,
0
पटकपटक खाइरहनु पनि शरीरका लागि हानिकारक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘थोरै खाए बल, धेरै खाए मल’ भन्ने पुरानो लोकोक्ति निकै गहकिलो प्रतीत हुन्छ । किनकि वैज्ञानिक अध्ययनहरुले पनि थोरै मात्रामा भोजन गर्ने व्यक्तिको शरीरक्रिया तथा मोलेक्युलर बायोलोजिकल अवस्थितिमा उल्लेख्य सुधार आउने तथ्य प्रमाणित गरेका छन् । थोरै खाने व्यक्तिमा रोगविरुद्ध लड्ने क्षमता धेरै खानेको तुलनामा बढी हुने कुरा पनि अध्ययनहरुले पुष्टि गरेका छन् ।

गलगिद्ध हुने गरी अधिक मात्रामा भोजन गर्नुभन्दा एन्टिअक्सिडेन्टयुक्त र कम क्यालोरियुक्त तर सन्तुलित भोजन ग्रहण गर्नाले त्यसबाट टेलोमेरेज नामक विशेष प्रकारको प्रोटिन इन्जाइम सक्रिय हुन थाल्दछ । उक्त इन्जाइमको व्यवस्थित क्रियाकलापले व्यक्तिको आयु बढाउन सहयोग पु¥याउँछ । शरीर बूढो हुँदै जाने क्रममा टेलोमेयर्सको आकार सानो हुँदै जान्छ जब कि टेलोमेरेज इन्जाइमद्वारा टेलोमेयर्स क्यापलाइ पुनः निर्माण गर्न सकिन्छ ।

श्वेत रक्तकोशिका मा टेलोमेयर्सको आकार सानो हुँदै जानुको फलस्वरुप विभिन्न किसिमका सङ्क्रमण एवम् रोगहरु उत्पन्न हुन थाल्दछन् । यो प्रयोगलाई नजिकबाट हेर्नका लागि एकपटक वैज्ञानिकहरुले मुसामाथि अध्ययन गरेका थिए । अध्ययनले के देखायो भने टेलोमेरेजको मात्रा बढेको खण्डमा क्यान्सर हुने खतरा पनि बढेर जान्छ । यद्यपि यसको मात्रा बढ्नाले बुढेसकालमा पनि मांसपेशीहरु बलिया भएको पाइयो भने छाला र पेट पनि स्वस्थ थिए ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

भारतद्वारा मालदिभ्सलाई समुद्री एम्बुलेन्स प्रदान

Next Post

प्रेमप्रसाद मृत्यु प्रकरण: सबै भन्दा भयानक संकेत राज्यको चरम असफलता – बालेन

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
Load More
Next Post
ओलीलाई बालेनको जवाफ – अब परिस्थिति फेरिएको छ

प्रेमप्रसाद मृत्यु प्रकरण: सबै भन्दा भयानक संकेत राज्यको चरम असफलता – बालेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In