• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक कामको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ। परिवारभित्र भने सानो कुरामा मनमुटाव हुने जोखिम छ।

वृषः दिन सामान्य छ। साथीले विरोध गर्नेछन्। व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा भने संकट आइपर्ने खतरा छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मिथुनः दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा सोचेर बोल्नु उचित हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारको साथमा रमाइलो यात्रा हुनेछ।

कर्कटः दिन राम्रो छ। लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। औषधी नियमित हुन नसक्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। सामाजिक क्षेत्रमा भने बढुवा हुनेछ।

सिंहः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा प्रगति हुनेछ। राजनीतिमा उच्च तहको नेतृत्वको साथ मिल्नेछ। परिवारभित्र भने खटपटी बढ्ने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन सामान्य छ। कामको बोझ थपिने छन्। साथीको असहयोगले मन खिन्न बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। कृषि र पशुपालनमा राहत मिल्नेछ। प्रेममा मनमुटाव हुनेछ।

तुलाः दिन राम्रो छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा बढ्नेछ। राजनीतिक क्षेत्रमा सााथीको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने योग छ। यात्रा सहज बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। कामको बोझले मन थकित हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ। स्वास्थ्यमा भने सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। सहकार्य गरेर व्यापार गर्नु उचित हु्रन्छ।

धनुः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। सानो प्रयासले महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजीतिक र सामाजिक क्षेत्रमा उच्च तहका व्यक्तिसँग भेट हुनेछ।

मकरः दिन सामान्य छ। पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ। गुरुले भने असहयोग गर्ने जोखिम छ। संयुक्त लगानी गर्नु उचित हुन्छ। आफ्नो हातले लगानी नगर्नु उचित हुन्छ।

कुम्भः दिन सामान्य छ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ।

मीनः दिन सामान्य छ। सम्पत्तिको पछाडि लाग्दा समयको वर्वाद हुनेछ। शरीरमा थकान र मनमा झन्झट बढ्नेछ। परिवारले असहयोग गर्ने भएकाले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

अघिल्लो समाचार

संवैधानिक प्रबन्ध अनुसार निकासको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

अर्को समाचार

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन