• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन

metakhabar by metakhabar
२६ भदौ २०८२,
0
विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– विभिन्न राजनीति दलका भ्रातृ संगठनहरू कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका छन् । त्रिचन्द्र बहुमुखी क्याम्पस, स्ववियुको आह्वानमा विद्यार्थी संगठनहरू कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

विद्यार्थी संगठनहरू अहिले त्रिचन्द्र बहुमुखी क्याम्पस नजिक प्रदर्शन गरिरहेका छन् । यसअघि स्ववियु अध्यक्ष गोविन्द कोइरालाले सामाजिक सञ्जालमार्फत् सूचना गरेर सबै संगठनहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।

‘हामी इतिहासको गम्भीर मोडमा उभिएका छौँ । वर्तमान परिस्थितिले हामी सबैको दायित्व संविधान जोगाउनेमा सबै एकजुट भएर अग्रणी भूमिमा निर्वाह गर्नुपर्ने छ,’ सूचनामा भनिएको थियो, ‘त्यसैले सम्पूर्णको सल्लाहले निम्न स्थानमा आन्दोलनको तयारी भएको हुँदा उपथितिका लागि हार्दिक अपिल गर्दछु ।’

सूचनामा बेलुकी ५ बजे प्रदर्शनको समय उल्लेख थियो । तर, विद्यार्थी संगठनहरू निर्धारित समयभन्दा एक घण्टा अगावै कफ्र्यका बीच सडमा उत्रिएका हुन् ।

यसअघि नेविसंघले निषेधाज्ञाका बीच सानो–सानो समूहका काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेको थियो ।

Previous Post

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

Next Post

भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की
समाचार

अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

१६ बैशाख २०८३,
Load More
Next Post
भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध

भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In