• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

    जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    लागत बढेपछि चपेटामा किसान

    लागत बढेपछि चपेटामा किसान

    सुनको मूल्य घट्यो

    सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२४ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ २४ गते मंगलबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेषः दिन आज सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने जटिलता आउन सक्छ। भूमि सम्बन्धी कारोबार गर्दा फाइदा हुनेछ।

वृषः दिन राम्रो छ। आम्दानीका बाटा सबल छन् । शिक्षाको क्षेत्रमा लगानी गर्न हिम्मत गरेमा फाइदा हुनेछ। स्वास्थ्यमा गडबढी देखिनेछ। राजनीति क्षेत्रमा परिवारको साथ मिल्नेछ।

मिथुनः दिन राम्रो छ। तपाईंको बोलीकै कारण काम बन्नेछन्। बन्धुसँगको सहकार्यले लाभ मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। ठूला व्यक्तिसँग सल्लाह लिएर गरेको कामबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला।

कर्कटः दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारले आम्दानी बढ्नेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा सफलता मिल्ने योग छ। पारिवारका सदस्यलाई विश्वास गर्दा व्यापारमा घाटा हुनेछ।

सिंहः दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ। आफन्त भन्दा बाहिरको व्यक्तिसँग कारोबार गर्नु फाइदा हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्याः दिन सामान्य छ। खर्च बढ्नेछ। कारोबार गर्दा सचेत हुनुपर्नेछ। राजनीति क्षेत्रमा हात बढाउनु लाभदायी हुनेछ। स्वास्थ्य र शिक्षामा भने ढिलासुस्ती हुनेछ। परिवारमा खटपटी बढ्नेछ।

तुलाः दिन सामान्य राम्रो छ। आम्दानीका दृष्टिकोणले आज तपाईंको दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा नाम र दाम दुवै मिल्ने योग रहेको छ। कुरा काट्नेहरु बढ्नेछन्।

वृश्चिकः दिन सामान्य राम्रो छ। राजनीति लाभ मिल्नेछ। शिक्षामा उल्लेखनीय उपलब्धि हात लाग्ने योग छ। सामाजिक जिम्मेवारी थपिनेछन्। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनुः दिन राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा ढिलासुस्ती भएपनि राजनीतिक क्षेत्रमा तपाईंको नाम अघि बढ्नेछ। आर्थिक र पारिवारिक क्षेत्रमा तपार्इं सबल हुने दिन रहेको छ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शत्रु बढ्नेछन्। मित्रले धोका दिनेछन्। थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ। पूर्वको यात्रा कठिन हुनेछ। परिवार र बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ।

कुम्भः दिन राम्रो छ। शुभग्रहको बहुमत रहेको छ। आफन्तसँगको भेटघाटले व्यस्तता बढे पनि मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ।

मीनः दिन सामान्य छ। मनमा नराम्रो सोच आउनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या आइपर्न सक्छ। परिवारको साथ लिएर अघि बढ्नुपर्ने देखिन्छ। बिहान उठेर गणेशलाई दुबो अर्पण गरेर अघि बढ्दा दिन सहज हुनेछ।

Previous Post

ललितपुरका संवेदनशील क्षेत्र निषेधित, एमाले–कांग्रेस कार्यालय सुरक्षा क्षेत्रभित्र

Next Post

आजको मौसम पूर्वानुमान : कोशी, मधेस प्रदेशमा वर्षात् हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
आवाज

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

१ साउन २०८३,
जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला
आवाज

मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

१ साउन २०८३,
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
आवाज

धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

१ साउन २०८३,
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…
आर्थिक

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

१ साउन २०८३,
लागत बढेपछि चपेटामा किसान
आवाज

लागत बढेपछि चपेटामा किसान

१ साउन २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

१ साउन २०८३,
Load More
Next Post
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

आजको मौसम पूर्वानुमान : कोशी, मधेस प्रदेशमा वर्षात् हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In