• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने

metakhabar by metakhabar
१९ भदौ २०८२,
0
कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापति पदका लागि सांसद रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले खतिवडालाई सभापति बनाउने निर्णय भएको जानकारी दिए। यसअघि सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

सभापति चयनका लागि शुक्रबार निर्वाचनको मिति तोकिएको छ। उम्मेदवारी दर्ताको समय आज दिउँसो २ देखि ४ बजेसम्म निर्धारण गरिएको छ।

खतिवडा यसअघि राज्यव्यवस्था तथा सुशासन समिति सभापति थिए। निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधानसम्बन्धी गडबडीको छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक भएपछि उनले उक्त पदबाट राजीनामा दिएका थिए।

Previous Post

प्रहरीले भन्यो- फोनमा चर्को स्वरले बोले वा आनावश्यक खोके तीन लाख जरिवाना

Next Post

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In