• Our Team
  • सम्पर्क
बिहिबार, ५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१८ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
VIEWS
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । राजनीतिक क्षेत्रमा भने संकट आइपर्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम सहज बन्नेछ ।

वृषः दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । सुखद् यात्रा तय हुनेछ । राजनीतिक क्षेत्रमा विवाद बढ्नेछ । समाजमा तपाईंप्रति आक्रोश बढ्ने जोखिम छ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुनः दिन राम्रो छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । कर्मचारी भए बढुवा हुनेछ ।

कर्कटः दिन राम्रो छ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । बोलीको प्रभावले काम बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । साथीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ ।

सिंहः दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । तपाईंले सोचेका काम सहज बन्नेछन् । मनमा अनावश्यक तर्क बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्याः दिन सामान्य छ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। परिवारमा कामको बोझ थपिने छ । स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रमा भने मन नजाने जोखिम छ ।

तुलाः दिन राम्रो छ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिमा फाइदा होला ।

वृश्चिकः दिन राम्रो छ । धनका स्रोत पत्ता लाग्नेछन् । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ । विज्ञसँग परामर्श लिएर गरेको काम सफल बन्नेछ ।

धनुः दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा रमाइलो गर्ने योग छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

मकरः दिन सामान्य छ । सञ्चित धन अनावश्यक खर्च हुनेछ । साथीसँग कुरा गर्दा सचेत बन्नुपर्ने देखिन्छ । काम गर्नु भन्दा पहिला सोच्नु आवश्यक देखिन्छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । साथीले साथ नदिने जोखिम छ ।

कुम्भः दिन सामान्य राम्रो छ । आम्दानीका स्रोत पत्ता लाग्नेछन् । धार्मिक व्यक्तिसँगको परामर्शले मनमा शान्ति मिल्नेछ । परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ ।

मीनः दिन सामान्य छ । स्वास्थ्यमा समस्या आइपर्ने जोखिम छ । बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । शिक्षामा थप मिहिनेत गरेमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा आलोचना हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ ।

Previous Post

जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

Next Post

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी

metakhabar

metakhabar

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
Load More
Next Post
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी

Leave Comment

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar