• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१४ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ १४ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ। व्यापार व्यवसायमा गरेको लगानी डुब्ने जोखिम छ। ठुला व्यक्तिबाट अपमानित भएको महसुस हुनेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा भने सहज वातावरण बन्नेछ।

वृषः दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ।

मिथुनः दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। बन्धुसँगको सहकार्यले नाफा हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्ने दिन छ।

कर्कटः दिन राम्रो छ। विदेशी लगानीमा मन आकर्षित भएको छ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्य र शिक्षाको माध्यमबाट गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

सिंहः दिन राम्रो छ। राज्यको सेवाबाट मन प्रशन्न हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक यात्रा तय हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन सामान्य छ। कामको बोझ थपिनेछ। व्यापारमा सहकार्य गर्नु उचित हुन्छ। एकल लगानी नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ।

तुलाः दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। शिक्षाका क्षेत्रमा गरेको प्रयासबाट नाफा हुनेछ। अग्रजको सुझाव अनुसार काम गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन राम्रो छ। मन शान्त बन्नेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। खानपानमा ख्याल गर्नुपर्ने छ। शिक्षा र सामाजिक क्षेत्रमा नाम र दाम प्राप्त हुनेछ।

धनुः दिन राम्रो छ। सम्पत्ति भन्दा इज्जतको ख्याल गर्नुपर्ने दिन छ। स्वास्थ्य र सामाजिक क्षेत्रमा बढुवा हुनेछ। मन शान्त बन्नेछ। विपक्षी साथीको साथ र सहयोग मिल्नेछ। जग्गाको कारोबारमा फााइदा हुनेछ।

मकरः दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। आम्दानी बढ्ने छ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। साामाजिक क्षेत्रमा गरेको योगदानको कदर हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ। काम गर्नु अगाडि आफूभन्दा ठुला व्यक्तिको सुझाव लिनु उपयुक्त हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ला।

मीनः दिन सामान्य छ। मनमा अनर्थको तर्क चल्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ। हरेक काममा मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा समस्या बढ्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

Previous Post

दुबईकी राजकुमारी फ्रेन्च र्‍यापरकाे प्रेममा मस्त

Next Post

आजको मौसम पूर्वानुमान : देशभर मध्यम वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

आजको मौसम पूर्वानुमान : देशभर मध्यम वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In