• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पेटदेखि कलेजोसम्म: यी ५ सेतो खाद्यपदार्थले रोक्छ क्यान्सर

metakhabar by metakhabar
१२ भदौ २०८२,
0
पेटदेखि कलेजोसम्म: यी ५ सेतो खाद्यपदार्थले रोक्छ क्यान्सर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – एक नयाँ अध्ययनले सेतो पल्पी फलफूल र तरकारीको नियमित सेवनले ग्यास्ट्रोइंटेस्टाइनल (GI) क्यान्सरको जोखिम ३६ प्रतिशतसम्म घटाउने देखाएको छ।

यो अध्ययन पोषण अनुसन्धान जर्नल (Journal of Nutrition Research) मा हालै प्रकाशित भएको हो। सन् २००७ देखि २०२१ सम्म राष्ट्रिय क्यान्सर केन्द्रमा पुगेका ११ हजारभन्दा बढी व्यक्तिहरूको डाटामा आधारित यो अध्ययनमा २१४ जनामा GI क्यान्सर पाइएको थियो।

शोधकर्ताहरूले सहभागीहरूको आहारसम्बन्धी जानकारी फूड फ्रिक्वेन्सी प्रश्नावली (FFQ) मार्फत संकलन गरेका थिए।अध्ययनमा फलफूल र तरकारीलाई तिनीहरूको भित्री रङ (पल्प) अनुसार समूहबद्ध गरिएको थियो।

जसअनुसार, सेतो पल्पी समूहमा स्याउ, केरा, नासपाती, काउली लगायतका खाद्यपदार्थ पर्थे, भने रातो वा बैजनी पल्पी समूहमा गोलभेंडा, स्ट्रबेरी, अंगुर आदि समावेश थिए।

अध्ययनको निष्कर्षअनुसार, सेतो पल्पी फलफूल तथा तरकारीहरूको बढी सेवन गर्ने व्यक्तिहरूमा GI क्यान्सर हुने सम्भावना अन्य समूहको तुलनामा उल्लेखनीय रूपमा कम देखिएको हो।

ग्यास्ट्रोइंटेस्टाइनल क्यान्सर भन्नाले पाचन प्रणालीसँग सम्बन्धित अंगहरू—जस्तै पेट, पित्तथैली, प्यान्क्रियास, सानो र ठूलो आन्द्रा, मलाशय र कलेजो—मा हुने क्यान्सरलाई जनाउँछ।

विशेष गरी कोलोन क्यान्सर र कलेजो क्यान्सर पछिल्ला वर्षहरूमा तीव्र रूपमा वृद्धि हुँदै गइरहेका छन्।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार GI क्यान्सरहरू विश्वव्यापी मृत्युको प्रमुख कारणहरूमध्ये एक हुन्।

पोषणविद्हरूका अनुसार, सेतो पल्पी फलफूल र तरकारीहरूमा प्रशस्त मात्रामा फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट पाइन्छ।

यी पोषकतत्वहरूले शरीरबाट विषाक्त तत्व हटाउन, पाचन प्रणाली सुदृढ बनाउन तथा शरीरभित्रको सूजन घटाउन मद्दत गर्छन्।

उनीहरूले स्वस्थ पाचन प्रणाली र क्यान्सरको जोखिम न्यून गर्नका लागि दैनिक रूपमा स्याउ, केरा, नासपाती, काउली र मूली जस्ता सेतो पल्पी खाद्यपदार्थहरू सेवन गर्न सुझाव दिएका छन्।

Previous Post

बेनी बजारमा रातो च्याउको माग बढी

Next Post

सामुदायिक वनः ग्रामीण विकासका आधार

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
सामुदायिक वनः ग्रामीण विकासका आधार

सामुदायिक वनः ग्रामीण विकासका आधार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In