• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डिप्थेरिया औषधीको सहज उपलब्ध गराउन पाकिस्तानी औषधी व्यवस्था विभागलाई आग्रह

by
१० माघ २०७९,
0
औषधि नपाउँदा बिरामी समस्यामा

pills are scattered on a blue background close-up

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामाबाद— पाकिस्तानमा डिप्थेरियाको प्रकोपका कारण दर्जनौं बालबालिकाको मृत्यु भएपछि राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) इस्लामाबादले ड्रग रेगुलेटरी अथोरिटी अफ पाकिस्तानलाई देशमा डिप्थेरिया एन्टिटोक्सिनको उपलब्धता सुनिश्चित गर्न आग्रह दिएको छ।

सन् २०२२ मा पाकिस्तानमा डिप्थेरियाका कारण ४५ भन्दा बढी बालबालिका र किशोरकिशोरीहरूले मृत्यु भएको द न्यूज इन्टरनेसनलले रिपोर्ट गरेको छ।
पाकिस्तानमा बच्चाहरूलाई पाँच प्रकारका खोप दिने गरेको छ जसले प्रमुख रोगबाट बचाउन सहयोग गर्दछ । यी खोपहरु डिप्थेरिया, टिटानस, पर्टुसिस (हुपिङ खोकी), हेपाटाइटिस बी र हेमोफिलस इन्फ्लुएन्जा टाइप बी रहेको छ ।

पाकिस्तानको स्वास्थ्य सेवा मन्त्रालयले खोपको खराब गुणस्तरमा डिप्थेरियाको पुनरुत्थानलाई दोष दिएको छ। यो रोग श्वासप्रश्वासको थोपा (खोक्दा वा हाछ्युँ गर्दा) मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ।

डिप्थेरिया भएको व्यक्तिले प्रयोग गर्ने खुला घाउहरू (छालाको घाउ) र भौतिक वस्तुहरू (खेलौना वा लुगाहरू) सम्पर्क गर्दा वा छुँदा पनि संक्रमण हुने द न्यूज इन्टरनेशनलले रिपोर्ट गरेको छ। ९एएनआई०

Previous Post

जम्मू कश्मीरमा पोल्ट्रीजन्य उत्पादन बढ्दै

Next Post

अमेरिकी सिनेटरद्वारा टिकटक विरुद्ध सुनुवाइ गर्न अनुरोध

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
अफगानिस्तानमा टिकटक प्रयोगमा प्रतिवन्ध

अमेरिकी सिनेटरद्वारा टिकटक विरुद्ध सुनुवाइ गर्न अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In