• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु

metakhabar by metakhabar
४ भदौ २०८२,
0
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन। ह्वाइट हाउसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एपका लागि नयाँ मालिक फेला पार्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समयसीमा भन्दा एक महिना कम रहँदै आधिकारिक टिकटक खाता सुरु गरेको छ ।

यस खाताले मङ्गलबार दिउँसो २७ सेकेन्डको आफ्नो पहिलो भिडियो पोस्ट गरेको छ । उक्त भिडियो क्लिपमा ट्रम्प हिँड्दै आफ्ना समर्थकहरूसँग कुरा गर्दै गरेको दृश्य देखाइएको छ । साथै सन् २०१६ रिपब्लिकन नेसनल कन्भेन्सनमा उहाँको स्वीकृति भाषणको अडियो पनि समावेश छ ।

पहिलो भिडियो सार्वजनिक भएको केही घण्टामै खाताले ५७ हजारभन्दा बढी फलोअर्स जुटाएको छ । यद्यपि गत वर्ष चुनावी अभियानका लागि प्रयोग गरिएको टिकटक खातामा एक करोड ५० लाखभन्दा बढी फलोअर्स रहेका छन् ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो एपलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । आदेशअनुसार, बाइटडान्सले आफ्नो अमेरिकी अपरेसन कुनै अमेरिकी कम्पनीलाई नबेचेसम्म एपलाई सञ्चालन गर्न नपाउने व्यवस्था थियो । तर कानूनी चुनौतीका कारण आदेश कार्यान्वयन भएन ।

दोस्रो कार्यकालपछि ट्रम्पले यस एपलाई समय दिने निर्णय गर्दै दुई पटक समयसीमा बढाएका छन् । पहिलो पटक जनवरी २० मा र दोस्रो पटक अप्रिल ४ मा, दुवै पटक ७५ दिनका लागि । त्यसपछि जुन १९ मा ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै टिकटकलाई अमेरिकामा थप ९० दिन सञ्चालनको अनुमति दिए । यो समयसीमा सन् २०२५ सेप्टेम्बर १७ सम्म कायम हुनेछ ।

Previous Post

सर्वोच्चको आदेशपछि मोर्चा सक्रिय, गौर हत्याकाण्ड र रुपन्देही उपनिर्वाचन एजेन्डा

Next Post

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया–अमेरिका अभ्यासको आलोचना

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया–अमेरिका अभ्यासको आलोचना

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया–अमेरिका अभ्यासको आलोचना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In