• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाले भारतमाथि किन लगायो आर्थिक प्रतिबन्ध ?

metakhabar by metakhabar
४ भदौ २०८२,
0
अमेरिकाले भारतमाथि किन लगायो आर्थिक प्रतिबन्ध ?

U.S. President Donald Trump and Indian Prime Minister Narendra Modi shake hands before their meeting at Hyderabad House in New Delhi, India, Tuesday, Feb. 25, 2020. (AP Photo/Alex Brandon)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुसमाथि थप दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको अमेरिकाले जनाएको छ ।

अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लीविटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएकी छन्।

यसअघि ट्रम्प प्रशासनले रुसबाट तेल खरिद गरेकोमा भारतविरुद्ध गरिएको आर्थिक कारबाहीलाई जरिवाना वा ट्यारिफको रूपमा वर्णन गर्दै आएको थियो।

ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाउने निर्णय गरेका छन्। यसमा २५ प्रतिशत पारस्परिक अर्थात् टिट फर ट्याट ट्यारिफ र रूसबाट तेल खरिद गर्दा थप २५ प्रतिशत जरिवाना समावेश छ। पारस्परिक कर ७ अगस्टदेखि लागू भएको छ भने जरिवाना २७ अगस्टदेखि लागू हुनेछ।

यता, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भारतले रूसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाउने काम गरेको आरोप लगाएका छन्।

ट्रम्प प्रशासनले भारतमा कुल ५० प्रतिशत कर लगाएको बेला बेसेन्टको टिप्पणी आएको हो।

सीएनबीसी न्यूज च्यानलमा चीन र भारतसँग अमेरिकाको दोहोरो मापदण्डको बारेमा सोधिएको प्रश्नको जवाफमा बेसेन्टले भनेका छन्। ‘रूस–युक्रेन युद्धपछि रूसबाट चीनको तेल आयात केवल ३ प्रतिशतले बढेको छ, जबकि भारतको आयात ४० प्रतिशतभन्दा बढीले बढेको छ।’

उनले भने, ‘भारतले केवल नाफा कमाएको छ। यसले यसबाट १६ अर्ब डलरको अतिरिक्त नाफा कमाएको छ। भारतका केही धनी परिवारहरूले यसबाट नाफा कमाएका छन्।’

भारतको यो व्यापार युद्ध सुरु भएदेखि नै चलिरहेको र यो पूर्णतया अस्वीकार्य रहेको उनले बताएका छन् ।

ब्लूमबर्गलाई दिएको एक अन्तर्वार्तामा पनि अमेरिकी अर्थमन्त्रीले ट्रम्प र पुटिनबीचको वार्तामा सहमति नभएमा रुसी तेल खरिद गरेकोमा भारतमाथि थप प्रतिबन्ध लगाउन सकिने संकेत पनि गरे।

भारतले शुल्क लगाउने अमेरिकी कदमलाई अनुचित भन्दै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने उनले बताएका छन् ।

Previous Post

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

Next Post

ट्रकसँग ठोक्किँदा बसमा आगलागी, ७३ जनाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
समाचार

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

६ चैत्र २०८२,
Load More
Next Post
ट्रकसँग ठोक्किँदा बसमा आगलागी, ७३ जनाको मृत्यु

ट्रकसँग ठोक्किँदा बसमा आगलागी, ७३ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In