• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिउँसो सुत्ने बानी फाइदाजनक

metakhabar by metakhabar
४ भदौ २०८२,
0
मानव जीवनको एक तिहाइ निद्रामा: मानिसले आफ्नो जीवनकालमा कति वर्ष सुतेर बिताउँछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतया दिउँसो सुत्ने व्यक्तिहरूलाई हाम्रो नेपाली समाजमा अल्छीको संज्ञा दिइन्छ । धेरैजसो बिहानको खाना खाएपश्चात् सुत्ने गर्दछन् । यसरी बिहानको खाना खान साथ निदाउनु पनि एक लत जस्तै हुन्छ ।

दिउसो सुत्ने बानी भएका मानिसहरू यदि कुनै दिन अन्य कामहरूका कारण निदाउन पाएनन् भने टाउको दुख्ने, जीउ भारी हुने समस्या पनि देखा पर्दछ । यो कुरा सामान्य नै हो ।  तर वास्तवमै दिउसो सुत्ने बानी स्वास्थ्यका हिसाबले राम्रो हो की हैन भन्ने कुराको हेक्का हामीले राखेका हुँदैनौ ।

दिउँसो सुत्नु राम्रो हो या नराम्रो प्रश्न सामान्य लाग्न सक्छ । तर यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो । दिउसो सुत्ने बानीले अल्छीपना नभएर बरु ताजगीपन जागरूक गराउने अनुसन्धानहरूमा देखिएको छ । साथै दिनको निन्द्राले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गराउँछ ।

दिउँसो सुत्ने बानी सही या गलत ?

दिउँसो सुत्ने बानीलाई लिएर हरेकको मनमा भित्रभित्रै प्रश्न पनि उठ्ने गरेको हुन्छ । यदि तपाई पनि आफ्नो दिनमा सुत्ने बानीदेखि चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिन छाडिदिनुस् र थाहा पाउनुहोस् दिनमा सुत्ने बानी नराम्रो नभएर हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक रहेछ ।

दिउँसो सुत्ने बानीका फाइदाहरूः

–दिउँसो सुत्ने बानीले अल्छी बनाउने नभएर बरु अल्छीपना भगाउने तथ्य अनुसन्धान बाट पत्ता लागेको छ । साथै अल्छीपना टाढा गर्ने मात्रै नभएर मानिसको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

–जो मानिसहरू दिनमा सुत्ने गर्छन् उनीहरूमा मुटु रोग लाग्ने खतरा अन्य मानिसहरूको तुलनामा कम हुन्छ ।

–दिनमा एक घण्टा निदाउँदा तनाव र मानसिक थकान टाढा रहन्छ ।

मानिसलाई दिनमा कति निन्द्रा आवश्यक छ ?

आम रूपमा हरेक मानिसलाई सात –आठ घण्टाको निन्द्राको आवश्यकता पर्दछ । साना शिशु बच्चाहरूको हकमा भने उनीहरूको शारीरिक विकासको लागि भए पनि दैनिक १२ देखि १५ घण्टाको निन्द्राको आवश्यकता हुन्छ ।

७ वर्षदेखि १३ वर्षसम्मका ठुला बच्चाहरूको हकमा भने दैनिक ९ देखि ११ घण्टा सुत्नु आवश्यक हुन्छ ।

यसै गरी १४ देखि १९ वर्षका किशोरहरूलाई ८ देखि १० घण्टा निदाउनु  राम्रो हुने चिकित्सकहरू बताउँछन् । र वयस्क मानिसहरूको हकमा ६ देखी ८ घण्टा सुत्नुपर्दछ ।

६ घण्टाभन्दा कम सुत्दा स्वास्थ्यलाई असर पर्दछ । यसै गरी ६० वर्षभन्दा धेरै उमेरका मानिसहरूको लागी भने अन्य उमेर समूहका व्यक्तिहरूले भन्दा बढी समय सुत्नुपर्ने हुन्छ ।

Previous Post

बालबालिकालाई साथीको गलत प्रभावबाट जोगाउने– व्यवहारमैत्री उपायहरू

Next Post

७ वर्षपछि जीवन लुइँटेल ‘सकम्बरी’मार्फत फिल्ममा पुनरागमन

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
७ वर्षपछि जीवन लुइँटेल ‘सकम्बरी’मार्फत फिल्ममा पुनरागमन

७ वर्षपछि जीवन लुइँटेल ‘सकम्बरी’मार्फत फिल्ममा पुनरागमन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In