• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राचीकाे प्रेममा पागल थिए राेहित शेट्टी !

metakhabar by metakhabar
३ भदौ २०८२,
0
प्राचीकाे प्रेममा पागल थिए राेहित शेट्टी !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका निर्देशक राेहित शेट्टीले धेरै हिट फिल्महरू दिएका छन्।

उनका फिल्महरू प्रायः एक्शनवाला हुन्छन्। जसलाई दर्शकहरूले खुबै रूचाउने गरेका छन्।

तर, बलिउडमा सधैं एक्शन फिल्महरू दिने राेहितकाे नाम पनि एक अभिनेत्रीसँग जाेडिएकाे थियाे।

जसको प्रेममा उनले आफ्नी श्रीमती र छोरालाई पनि बिर्सेका थिए। तर उनै अभिनेत्रीले १३ वर्षअघि रोहित शेट्टीलाई करोडौं रुपैयाँ कमाउन मद्दत गरेकी थिइन्। तर कसरी?

रोहित शेट्टीको नाम बलिउडकी एक अभिनेत्रीसँग जोडिएको थियो। ३६ वर्षीया यी अभिनेत्री अहिले फिल्मबाट टाढा छिन्।

तर एक समय यस्तो थियो जब उनी रोहित शेट्टीसँग लिभ-इन रिलेसनशिपमा बस्न थालिन्। दुवै जनाबीचको प्रेमको चर्चा पनि फैलियाे।

तर समय बित्दै जाँदा रोहित शेट्टी आफ्नी श्रीमतीकहाँ फर्किए र ती अभिनेत्रीबाट टाढा भए। तर जहाँबाट उनीहरूको कथा सुरु भयो, त्यहाँबाट उनीहरूले करोडौं कमाए।

खासमा, अभिनेत्री प्राची देसाई र राेहितकाे भेट कुनै फिल्मको सेटमा भएको थियो। पहिलाे भेटमै राेहितलाई प्राची मनपरेकाे थियाे।

तर विस्तारै उनीहरूबीच चिनजान बढ्याे। र, फिल्म ‘बोल बच्चन’मा उनीहरूबीच झनै नजिकिए।

यो फिल्म २०१२ मा रिलिज भएको १३ वर्ष भइसक्यो। यो फिल्ममा अजय देवगन, अभिषेक बच्चन, अमिताभ बच्चन, असिन र प्राची देसाईले काम गरेका थिए।

रोहित शेट्टीको ‘बोल बच्चन’ ६५ करोडको बजेटमा बनेको थियो। अर्कोतर्फ, फिल्मले विश्वभर १७५ करोडको व्यापार गर्‍यो। जुन बक्स अफिसमा हिट साबित भयो।

फिल्मको भारतीय नेट कलेक्शन १०३ करोड थियो र विदेशमा ३० करोड कमाई थियो।

त्याे फिल्म हिट भएपछि राेहित शेट्टी अभिनेत्री प्राची देसाईको प्रेममा यति डुबेका थिए कि उनी आफ्नी श्रीमतीबाट अलग हुन पनि तयार थिए।

उनले आफ्नो छोरालाई पनि ध्यान दिएनन्। तर प्राचीसँग बस्न थालेपछि उनला परिवारकाे यादले सताउन थाल्याे। अनि फेरि उनी परिवारकहाँ फर्किए।

त्यसपछि राेहित शेट्टी र प्राचीले कहिल्यै एकसाथमा काम गरेनन्।

Previous Post

बेलुका ७ बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

Next Post

मनसुन क्रमशः कमजोर हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

मनसुन क्रमशः कमजोर हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In