• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    तीन वटा फर्मलाई जरिवाना

    तीन वटा फर्मलाई जरिवाना

    बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने

    बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

    हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

    सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

    सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

metakhabar by metakhabar
२ भदौ २०८२,
0
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएकी छिन् । रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताइन् ।

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन । अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

Next Post

विदेशी मुद्रासहित आलम पक्राउ ,साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद

metakhabar

metakhabar

सम्बन्धित खबर

चौध वर्षमुनिका २७ जनामा क्षयरोग
समाचार

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

११ चैत्र २०८२,
तीन वटा फर्मलाई जरिवाना
समाचार

तीन वटा फर्मलाई जरिवाना

११ चैत्र २०८२,
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने
समाचार

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

११ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ चैत्र २०८२,
हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै
फिचर-ब्यानर

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

११ चैत्र २०८२,
सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश
समाचार

सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

११ चैत्र २०८२,
Load More
Next Post
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

विदेशी मुद्रासहित आलम पक्राउ ,साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In