• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आईपीसीसीको सातौँ मूल्यांकन प्रतिवेदन : चुनिए नेपालका आठ वैज्ञानिक

metakhabar by metakhabar
२ भदौ २०८२,
0
आईपीसीसीको सातौँ मूल्यांकन प्रतिवेदन : चुनिए नेपालका आठ वैज्ञानिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आईपीसीसी) सातौँ मूल्यांकन प्रतिवेदनका लागि नेपालका आठ वैज्ञानिक चयन भएका छन्।

सातौँ मूल्यांकन प्रतिवेदनको विभिन्न च्याप्टर लेखनका लागि लागि त्रिभुवन विश्वविद्यालयबाट सहप्राध्यापकद्वय डा. नारायण गैरे डा. सुदीप ठकुरी र  छनोट भएका छन्। उनीहरू त्रिवि वातावरण विज्ञानका सहप्राध्यापक हुन् ।

यस्तै इसिमोडबाट डा. भूपेश अधिकारी र डा. अमिना महर्जन, फिम इटालीबाट डा. शोभा पौडेल, नेदरल्याण्डमा कार्यरत ग्रोनिङजेन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रज्ज्वल प्रधान, सीआईएमएमवाईटीबाट डा.टेक सापकोटा विभिन्न च्याप्टरको मुख्य लेखकको रूपमा छनोट भएका छन्। यस्तै आईपीसीका कार्यगत समूह १ का उपाध्यक्ष डा. महेश्वर रूपाखेती च्यापटर( ३ को रिभ्यू एडिटर चुनिएका छन्।

आईपीसीसीले निकाल्न लागेको विशेष प्रतिवेदनमा अरु दुई नेपाली अनुसन्धानकर्ता पनि संलग्न छन्। प्रा.डा.शोभाकर ढकाल जलवायु र शहर शीर्षकको प्रतिवेदनमा मुख्य लेखक चयन भएका छन्। डा. भूपेन्द्र दास इन्भेन्टोरी फर सर्ट लिब्ड क्लाइमेट फोर्सर्सका लागि मुख्य लेखक छन्।

जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक निकाय आईपीसीसीले जलवायु विज्ञानसम्बन्धी नयाँ विषयको जानकारी र जलवायु परिवर्तनले आगामी दिनमा विश्वमा पार्नसक्ने असरबारे व्याख्या गर्छ। संसारभरिका वैज्ञानिकहरूको स्वयंसेवी योगदानमार्फत आईपीसीसीले निकाल्‍न लागेको सातौँ प्रतिवेदन हो। यो प्रतिवेदन सन् २०२७ मा सार्वजनिक हुनेछ ।

Previous Post

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

Next Post

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

metakhabar

metakhabar

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In